Back

ⓘ अर्थराजनीति




                                               

नेपालमा भ्रष्टाचार

विश्व परिदृष्यमा अल्पविकसित राष्ट्रहरूमा भ्रष्टाचार नराम्ररी जरो गाडेर बसेको असाध्य रोग हो। विश्वका अतिकम विकसित मूलुकहरूमध्येमा पर्ने नेपाल पनि यस रोगबाट अछुतो छैन। नेपालमा भ्रष्टाचार बारे जे जति अध्ययन र चर्चा गरिन्छन् तिनीहरू बढीजसो आर्थिकपक्षमा नै केन्द्रित रहेका पाइन्छन। यस सन्दर्भमा यस लेखको उद्देश्य आर्थिक भ्रष्टाचार मात्र नभई अन्य पक्षका भ्रष्टाचार बारे पनि चर्चा गर्नु रहेको छ।