Back

ⓘ समाज




                                               

समाज

समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो। समाजले एउटै रहन-सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समुहलाई बुझाउँछ। यसले कुनै विशेष उदेश्य लिएर निर्माण गरिएका सङ्घ, संस्थालाई पनि बुझाउने गर्दछ। उदारणका लागि आर्य समाज, ब्रम्ह समाज, थारु समाज, नेवार समाज, आदिलाई लिन सकिन्छ। उक्त समाज भन्ने शब्द अङ्ग्रेजी शब्द Societas बाट लिइएको हो। समाज शब्दले गाउँटोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको समुहलाई बुझाउँछ। समाज समिष्टि हो। मनाज परिवारको एकाईहरूको सम्पूर्णता हो। समाज विषयबारे अध्ययन गर्नुलाई समाजशास्त्र भनिन्छ। सलिन दहल

                                               

शुदुर-पश्चिम सेवा समाज युएई

सुदूरपश्चिममा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरूमा तथा गरीब असहायहरूलाई सकिदो सहयोग गर्नका लागि र वैदेशिक रोजगारीको शिलशिलामा यू.ए.ई.मा कार्यरत नेपालीहरूको हितका लागि संगठित रूपले अघाडि बढ्न ०२ जनवरी २०१५ मा सम्पन्न सुदूरपश्चिमबासीहरूको भेलामा ब्यापक छलफल गरी आफ्ना गतिबिधिहरूलाई संञ्चालन गर्ने हेतुले एक स्वतन्त्र / गैर राजनीतिक / गैर नाफामुलक संस्थाको रूपमा स्थापित सम्पन्न प्रथम अधिवेशनको निर्णय बमोजिम सुदूरपश्चिम सेवा समाज यू.ए.ई.को गठन एबं संञ्चालनका लागि यो बिधान लागु गरिएको हो ।

                                               

नागरिक समाज

नागरिक समाज भन्नाले निश्चित उद्देश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको सङ्गठन भन्ने बुझिन्छ । विश्वका कैयौँ राष्ट्रहरूले यसलाई समाज रूपान्तरणको आधार को रूपमा विश्लेषण गरेका छन् र त्यसमा विशेष दक्षिण एसियाली राष्ट्रहरू अछुतो छैनन् ।

                                               

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेपाल सरकारको मन्त्रालय हो जसले महिला, बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्ग तथा अनाथहरूको हित र समाज कल्याण सम्बन्धी कार्य गर्न आवश्यक राष्ट्रिय नीति, योजना र कार्यक्रम तयार गरी समबन्धित सबै निकायसँग समन्वय राखी कार्यान्वयन गर्ने गराउने उद्देश्य सहित वि.सं. २०५२ मा स्थापना भएको हो। सुरूमा यसको नाम महिला तथा समाज कल्याण मन्त्रालय थियो। तर वि.सं. २०५७ सालमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय नाममा नामाकरण गरिएको हो। पछि वि.सं. २०७५ सालमा यसलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नाममा नामाकरण गरिएको हो । महिला, बालबालिका तथा जेष्ठ ...

                                               

कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज

कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज एउटा अन्तर्राष्ट्रिय कृष्ण सचेतता समाज हो। जसलाई हरे कृष्ण र गौडिय बैष्णव भनिन्छ। यो एउटा हिन्दु धार्मिक समूह हो। इस्कन सन् १९६६ मा अमेरिकाको न्युयोर्कमा भक्तिवेदन्त दर्शनका स्वामी प्रभुपादद्वारा स्थापित भएको थियो। इस्कन मन्दिर धेरै देशहरूमा अवस्थित छन्।

                                               

नील हिरा समाज

नील हीरा समाज नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूमा पनि विशेष गरी तेस्रोलिङ्गी वर्गको हक अधिकारका निम्ति गैर-सरकारी संस्था हो । विविध लैङ्गिकता र यौनिकताका व्यक्तिहरू बिरूद्ध विद्यमान कानूनमा परिवर्तनको पक्षमा वकालत गर्न २००१ मा स्थापित भएको हो । नील हीरा समाजले विविध लैङ्गिका र यौनिकताका व्यक्तिहरूको निम्ति मैत्रीपूर्ण यौन स्वास्थ्य सम्बन्धी शिक्षा दिने, सरकारसँग वकालत गर्ने, युवाको कलात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्ने, र हिंसाको अभिलेख राख्ने लक्ष्य राखेको छ। यसको अर्को योगदान नेपालका विविध लैङ्गिकता र यौनिकताका व्यक्ति हरूलाई एचआईभी / एड्स पीड ...

                                               

हाम्रो समाज: एक अध्ययन

हाम्रो समाज: एक अध्ययन जनकलाल शर्माद्वारा लेखिएको एक नेपाली भाषाको समाजशास्त्र सम्बन्धि ग्रन्थ हो। यस पुस्तकले वि.संं २०३९ सालको साझा पुरस्कार प्राप्त गरेको थियो।

                                               

समाज कल्याण परिषद्

समाज कल्याण परिषद् समाज सेवा भवन लैनचौर, काठमाण्डौ, नेपाल फोन: ९७७-१-४४१८१११ फ्याक्स: ९७७-१-४४१०२७९ पोष्ट बक्स नं. २९४८ ईमेल: info swc.org.np

बहुजन समाज पार्टी नेपाल
                                               

बहुजन समाज पार्टी नेपाल

बहुजन समाज पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष गङ्गाप्रसाद महरा हुन्। बहुजन समाज पार्टी नेपालको केन्द्रीय कार्यालय ललितपुरको बागडोलमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह जिराफ थियो। बहुजन समाज पार्टी नेपालले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ४६० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ४,५२२ मत प्राप्त गरेको थियो।

फेबियन समाज
                                               

फेबियन समाज

फेबियन समाज – सन् १८८४ मा खडा गरिएको ब्रिटिश सुधारवादी सङ्गठन । ईसापूर्व तेस्रो शताब्दीमा रोमका सेनापति फावी मैक्सिमको नाउँबाट यस समाजको नामाकरण गरिको हो । खास गरेर पुँजीवादी बुद्धिजीवीहरूका प्रतिनिदिहरू नै फेबियन समाजका सडस्य बनेका थियो । उनीहरू सर्वहारा वर्गसंघर्ष र समाजवादी क्रान्तिको आवश्यकतालाई अस्वीकार गर्दथे र सानातिना सुधाहरू तथा बिस्तार-बिस्तार सामाजिक परिवर्तनको माध्यमद्वारा मात्र समाजवादतर्फ पुँजीवादको संक्रमण सम्भव छ भन्ने पुष्टि गर्दथे ।

                                               

तराई पहाड हिमाल समाज पार्टी

तराई पहाड हिमाल समाज पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष किरणकुमार तामाङ हुन् । तराई पहाड हिमाल समाज पार्टीको केन्द्रीय कार्यालय ललितपुरको धोबीघाटमा छ । यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह पानीजहाज थियो। तराई पहाड हिमाल समाज पार्टीले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ८१ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १,६९७ मत प्राप्त गरेको थियो ।

                                               

आत्मनिर्भरता

देशको प्राकृतिक वस्तुको सदुपयोग हुन्छ | देशको अर्थ बाहिर जाँदैन | राष्ट्र आत्मनिर्भर भएको खण्डमा देशले आफ्नो देशको विकास निर्माणका कामहरु गर्दा अरु देशको अनुदान पर्खेर बस्नु पर्दैन |

                                               

एकल परिवार

एकल परिवार एक आधुनिक परम्परा हो। एकल परिवारलाई अङ्ग्रेजीमा न्यक्लियर फ्यामिली भन्दछन्। एकल परिवारका निम्न चारित्रिक विशेषता हुन्छ। आमा बाबु र सन्तानहरू सानो फाइदाहरू: न्युन कलह र आपसी सद्भाव ज्यादा रहन्छ। हेरचाह र पोषणमा राम्रो स्थिति रहन्छ। आर्थिकरूपमा सवल हुन्छ। बेफाइदाहरू: आर्थिक तथा सामाजिक सुरक्षामा कमि हुन्छ। एक अर्कामा पर्याप्त रेखदेख र व्यवस्थापनको कमिहुनसक्छ।

                                               

खट्कौलो

खट्कौलो तामा, पित्तलबाट बनेको ठूलो आकारको भाडो। यो आकारमा करिब करिब कन्ती जस्तै हुन्छ, पिँधमा जुनै अढ्याउने खुट्टा हुँदैनन्। आकार ठूलो हुनाले चौकामा चडाउन वा ओराल्नका लागि बिटमा चारवटा कडाहुन्छन्। अलिक सानो खँडकुलो भए दुइटा मात्र कडा लगाइएका हुन्छन्। यो तिथि, श्राद्ध, भोज-भतेरका बेला विशेष प्रयोगमा ल्याइन्छ। तर आधुनिक भाडावर्तन र सहरी तथा मध्य-सहरी भेगमा बहालमा भाडा लिन पाउने भएपछि र बजार म यसको आपूर्ति कम भएपछि यो लोपोन्मुख बनेको छ। यसलाई खड्‌कुँलो वा खड्कौँलो पनि भनिन्छ ।

गन्धर्व जाति
                                               

गन्धर्व जाति

गन्धर्व जाति वा गाइने जाति खस समुदायका एक विभाजन हो । सहर र गाउँमा भएका घटनाक्रमलाई गीतको माध्यबाट सुन्नेको मन छुनेगरी र्‍याइँर्‍याईं सारङ्गी रेट्दै सूचना दिन घरघरमा डुल्ने हुन्। गन्धर्व जातिले नेपालको लोककलालाई संरक्षण गरेका छन्। यो उनीहरूको पुख्र्यौली पेसा हो। पछिल्लो समयमा यो कलालाई निरन्तरता दिनेको संख्या घट्दै गएको छ। यस जातिका युवा विदेश पलायन हुन छाडेका छैनन्। उनीहरूको जीवन्त आवाज विद्युतिय माध्यममा आउन थालेपछि यो कला ओझेलमा परेको छ।

जेरेमी बेन्थम
                                               

जेरेमी बेन्थम

जेरेमी बेन्थम जन्म: १५ फेब्रुअरी १७४८-६ जुन १८३२) एक बेलायती न्यायविद्, दार्शनिक र कानुनी र सामाजिक सुधारवादी थिए। उनी उपयोगितावादको कट्टर समर्थक थिए। उनी प्राकृतिक कानून र प्राकृतिक अधिकारको सिद्धान्तको कट्टर विरोधी थिए। प्रसिद्ध कृतिहरू