Back

ⓘ बिचोलिम




बिचोलिम
                                     

ⓘ बिचोलिम

बिचोलिम, कोंकणी: दिवचल, मराठी: डिचोली, भारतीय राज्य गोवा को जिल्ला उत्तर गोवा, को एक शहर र नगर परिषद हो। यो बिचोलिम तालुका को मुख्यालय पनि हो। यो गोवा को पूर्वोत्तरमा स्थित छ र यहाँ पुर्तगाल को नोवास कोंक्विस्टास नई विजय को हिस्सा थियो । बिचोलिम, गोवा को राजधानी पणजी देखि ३० किलोमीटरको दूरीमा अबस्थित छ।

                                     

1. इतिहास

१८ वी शताब्दी सम्म बिचोमिमका अधिकांश एक स्वतन्त्र जमिन्दार प्रभु सरदेसाई संखाली/संगेम को को संयुक्त काम थियो जब, बचेका हिस्सा सावन्तवाड़ी राजशाहीको अधिकार क्षेत्रमा परथियो। 18 शताब्दी के उत्तरार्ध मा पुर्तगालहरु ले नोवास कोंक्विस्टास नई विजय को रूपमा कब्ज़ा गरेको थियो।

                                     

2. जनसांख्यिकी

भारतका २००१ को जनगणनाको अनुसार, बिचोलिमका जनसङ्ख्या १४९१३ थियो। जनगणना अनुसार पुरुषको जनसङ्ख्या ५२% र महिलाको ४८% थियो । बिचोलिमका साक्षरता दर ८०% थियो जो अहिलेको राष्ट्रिय साक्षरता दर 59.5% देखि अधिक थियो ; पुरुष साक्षरता दर ८४% र महिला साक्षरता दर ७५% थियो। जनसङ्ख्या को १०%, ६ वर्ष भन्दा कम आयुक बच्चका थिए।

                                     

3. अर्थव्यवस्था

खनन बिचोलिमका मुख्य उद्यम होर लगभग ३६% जनसङ्ख्या, वेदांता जसले सेसा को अधिग्रहण गरेको थियो को एक लोह-अयस्क को खानमा कार्यरत थिए। बुधवार दिन बिचोलिममा बुध-बाजार लाग्ने गर्छ जसमा बिचोलिम र वारी परिको मान्छेहरु आफ्नो जरुरी अनुसारको सामान खरीद-बिक्री गर्छन ।

                                     

4. पर्यटन स्थलहरू

  • मायेम ताल ; बिचोलिमको पर्यटकीयस्थल को मुख्य आकर्षण मायेम ताल हो। पहाडहरु को बीचमा स्थित यो ताल चारैतिरबाट रुखै-रुखले घेरिएको छ। गोवा पर्यटन ले एसको भित्र रिजर्ट बनाएको छ र नाउ चलाउने बेवास्ता समेत गरेको छ।