Back

ⓘ गोलमाल अगेन




                                     

ⓘ गोलमाल अगेन

गोलमाल रोहित शेट्टीद्वारा निर्देशित र सह-निर्मित एक आगामी भारतीय चलचित्र हो । यसमा मुख्य भूमिकामा अजय देवगन, परिनिती चोपडा, तबु, अर्शद वार्सी, तुषार कपूर, श्रेयस तलपडे, कुणाल खेमु, प्रकाश राज र नील नितिन मुकेश छन् । गोलमाल अगेन गोलमाल चलचित्र फ्रेन्चाइजको चौथी किस्त हो र शेट्टीको साथ देवगनको दसौं चलचित्र हो । चलचित्रको उत्पादन जुलाई २०१६ मा शुरू भयो र मुम्बईमा मार्च २०१७ मा प्रमुख फोटोग्राफी शुरू भयो । यो चलचित्र २० अक्टोबर २०१७ मा विश्वव्यापी रिलीजको लागि निर्धारित छ ।

                                     

1. कलाकार

  • जोनी लिभर पप्पी भाईको रूपमा
  • सञ्जय मिश्रा बबली भाईको रूपमा
  • अर्शद वार्सी माधव सिंह घईको रूपमा
  • तुषार कपूर लकीको रूपमा
  • कुणाल खेमु लक्षमनको रूपमा
  • श्रेयस तलपडे लक्ष्मण प्रसाद आपटेको रूपमा
  • अजय देवगन गोपाल कुमार सन्तोषीको रूपमा
  • नील नितिन मुकेश पप्पूको रूपमा
  • परिनिती चोपडा प्रियङ्काको रूपमा
  • तबु रुक्मिणीको रूपमा
  • मुरली शर्मा इन्स्पेक्टर दान्डेको रूपमा
  • प्रकाश राज शेरू भाईको रूपमा
  • मुकेश तिवारी वसूली भाईको रूपमा