Back

ⓘ दीघा




दीघा
                                     

ⓘ दीघा

दीघा भारत देशको पश्चिम बङ्गाल राज्यको समुद्र तटीय सहर हो। यो पूर्वी मेदिनीपुर जिल्लामा र बङ्गालको खाडीको उत्तरी भागमा छ। यो पश्चिम बङ्गालको सबभन्दा लोकप्रिय समुद्री रिसोर्टहरूको सहर हो।

                                     

1. भूगोल

दीघा 21.68 ° उत्तर 87.55 ° पूर्वमा अवस्थित छ।यो कलकत्ताबाट ११४ माइल र खडगपुरबाट १४५ माइलको दूरीमा छ। प्रमुख स्थानहरूबाट नजिक भएको हुनाले यो स्थान अति नै लोकप्रिय छ। यो स्थान सडक र रेलमार्गबाट जोडिएको छ।