Back

ⓘ अदा खान




अदा खान
                                     

ⓘ अदा खान

अदा खानको जन्म मे १२, १९८९ महाराष्ट्रको मुम्बईमा भएको थियो। खानले एक मोडलको रुपमा आफ्नो करियर शुरू गरेकि थिईन्। त्यसबेला उनले धेरै विज्ञापन काम गरिन्। उनले आफ्नो अभिनय सोनी इण्डिया टिभीको पपुलर एक्सप्रेस सँग शुरू गरिन्। त्सस पछि सन् २०१० मा, अदाले स्टार प्लसमा बेहेनिन मा अकाशी को सहायक भूमिकामा काम गारिन्। सन् २०१२ मा, उनले लाइफ ओकेको शो अमृत मन्थनमा वीर राजकुमारी अमृत कौरको रूपमा देखा परेकि थिईन्। उनले ये है आशिकी, अपराध गश्ती, कोड लाल तथा सावधान भारतमा पनि आफनो भूमिका निभएकि थिईन्। अदाले रियलिटि शो वेलकम २ तथा बाजी मेहमान नवाजीमा पनि भाग लिएकि थिईन्।

                                     
  • thumb Nusrat Fateh Ali Khan न सरत फत ह अल ख न न सरत फत ह अल ख न अ ग र ज Nusrat Fateh Ali Khan ऊर द نصرت فتح علی خان स फ श ल क प रस द ध