Back

ⓘ भोजपुरी भाषा




                                               

भारतका भाषाहरू

संस्कृत, हिन्दी, उर्दू, पञ्जाबी भाषा, सिन्धी, कश्मीरी, पहाडी, नेपाली, मैथिली भाषा, अंगिका, भोजपुरी भाषा, मराठी भाषा, मगही, मंडियाली भाषा, डोगरी भाषा, सादरी, कोंकणी भाषा, गुजराती भाषा, बङ्गाली, उडिया भाषा, असमिया, छात्तीसगढी भाषा, बुन्देलखण्डी, ब्रजभाषा, अवधी, कन्नौजी

                                               

विकिपिडिया

विकिपिडिया बहुभाषी वेबमा आधारित स्वतन्त्र खुला ज्ञानकोश हो। विकिपिडिया शब्द विकि, धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) ज्ञानकोष जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन्। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपिडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्याम र सउलमा छन्। विकिमिडिया फाउन्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपिडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ म ...

                                               

हिन्द-आर्य नागरिक

हिन्द-आर्य नागरिक हिन्द-आर्य भाषाहरू बोल्ने एक भाषिक-जातिय समूह हो। यो समूह संसारभरि १ अर्बभन्दा बढी सङ्ख्यामा छन्। विशेषतः यिनीहरू दक्षिण एसियाको ठूलो भागमा बसोबास गर्ने गर्छन् ।

                                               

पश्चिम चम्पारण जिल्ला

पश्चिमी चंपारण भारतको बिहार राज्यमा एक प्रशासनिक जिल्ला हो। यो तिरहुत डिवीजनको एक हिस्सा हो। जिल्ला मुख्यालय बेतियामा स्थित छ। यो नेपालको साथ झरझरा सीमा, को रूपमाको रूपमा अच्छी तरह से अपराध र तस्करीको उच्च स्तर है कि यस को साथ के लिए जानिन्छ। यो गांजा र भारत र नेपालको बीच यात्रा हथियारको लागि मुख्य पारगमन बिंदु था, लेकिन बिहारमा नई सरकार क्षेत्रमा अपहरण र तस्करीमा एक महत्त्वपूर्ण कमी को लागि नेतृत्व गरेको छ। यो वर्तमानमा रेड करिडोरको एक हिस्सा हो।

                                               

कैथी

कैथी एक ऐतिहासिक लिपि हो जसको मध्यकालीन भारतमा प्रमुख रूपले उत्तर-पूर्व र उत्तर भारतमा बृहत रूपले प्रयोग गरिएको देखिन्छ । प्रमुख रूपले आजको उत्तर प्रदेश र बिहार राज्यको क्षेत्रहरूमा यस लिपिमा वैधानिक र प्रशासनिक कार्य गरिएको प्रमाण पर्याप्त भेट्ने गरिन्छ । यस लिपिलाई कयथी वा कायस्थी लिपिको नामले समेत जान्ने गरिन्छ । पूर्ववर्ती उत्तर-पश्चिम भारत, मिथिला, बङ्गाल, उडिसा र अवध क्षेत्रमा यस लिपिको प्रयोग गरिएको इतिहास रहेको छ । यसको प्रयोग प्रमुख रूपले न्यायिक, प्रशासनिक र निजी तथ्याङ्क सङ्ग्रहणमा गर्ने गरेको पाइएको छ ।

                                               

नेपालका राजपुत

नेपालका राजपुत वा प्राचीनतम राजपुत्र प्राचीन तथा मध्यकालीन भारतबाट बसाइँ सरी आएका राजपुतहरूको समुहहलाई भनिन्छ । विशेषतः काठमाडौँ उपत्यका, खस मल्ल राज्य, पश्चिमी बाइसी-चौबिसी राज्यहरू तथा अन्य तराईका भूभागहरूमा राजपुतहरूको प्राचीनदेखि मध्यकालमा बसाइँ सरेको देखिन्छ । गङ्गामैदानबाट उत्पत्ति भएको पहिलो नेपाली राजवंश लिच्छवी हो जो राजपुत थिए र त्यस वंशले राजपुत्र नामक उपाधि धारण गरेका थिए । त्यस्तै ईश्वीको १२ औँ शताब्दीमा भारतमा मुसलमान शासकहरूको बढ्दो हमलाले भारतीय क्षेत्रहरूबाट राजपुत पलायन भै नेपाल आएका थिए । ती राजपुत समुहहरू हिमाली भेगको मध्य तथा पश्चिमी पहाडी क्षेत्र बाइसी-चौबिसीहरूमा बसो ...

भोजपुरी भाषा
                                     

ⓘ भोजपुरी भाषा

भोजपुरी भाषा एक भारोपेली भाषा परिवार अन्तर्गतको बिहारी भाषाहरूमध्ये एक हो। यो भाषा नेपालको तराई, भारतको बिहार उत्तर प्रदेश राज्यमा बोलिन्छ। यो भाषा देवनागरी लिपिमा लेखिन्छ। यो भाषालाई नेपालमा राष्ट्रिय भाषाको रूपमा नेपालको संविधानले मान्यता प्रदान गरेको छ तर भारतमा भने यस प्रकारको मान्यता प्रदान गरिएको छैन।

                                     

1. बाह्य सूत्र

भोजपुरी विकिपिडिया भोजपुरिया जय भोजपुरी भोजपुरी शब्दकोश भोजपुरी मुहावरा भोजपुरी भाषा अउर संखातिर समर्पित लिट्टीचोखा भोजपुरी वेब पत्रिका अंजोरिया भोजपुरी लोक-साहित्य एवं संस्कृति अँजोरिया: भोजपुरी इन्टरनेट पत्रिका याहू समूह: भोजपुरी भोजपत्र भोजपुरी साहित्य सङ्ग्रह भोजपुरी एक्सप्रेस

                                     
  • भ ष भन द फरक ह न छ य अन य न प ल म ब ल न भ ष सङ ग म ल ख न छ म थ ल भ जप र बङ ग ल आद भ ष सङग म लख एक द ख न छ तर थ र म ल भ ष ब ट अर भ ष व क स
  • म ख य ब लग व श ल षक ह न अङ ग र ज भ ष ह न द भ ष न प ल भ ष म थ ल भ ष भ जप र भ ष अवध भ ष छत त सगढ भ ष The World s Versatile Blogger Awards
  • न प ल भ ष new अवध भ ष awa भ जप र भ ष bh, bho बह ङ भ ष ख म भ ष kip ल म ब भ ष lif मगर भ ष mgp, mrd म थ ल भ ष mai अ ग क भ ष बज ज क भ ष थ र
  • ज र ल भ ष न प लम ब ल न एक भ ष ह व श ष गर य भ ष ज र ल ज त ल ज र ल बस त रह क ठ उम ब ल न भएक ल न प लक ह म ल भ गम य भ ष न क प रचल त छ
  • पञ ज ब भ ष स न ध कश म र पह ड न प ल म थ ल भ ष अ ग क भ जप र भ ष मर ठ भ ष मगह म ड य ल भ ष ड गर भ ष स दर क कण भ ष ग जर त
  • ल प भन क सम भ ट ल प ह ज न प रक रल स स क त, प ल ह न द न प ल भ जप र आद भ ष हर म द वन गर ल प क प रय ग गर न छ त यस गर त ब बत श र प
  • मगह व म गध भ ष भ रतक मध य प र वक ज ल ल हर म ब ल न एक प रम ख भ ष ह यसक न कटक समबन ध भ जप र र म थ ल भ ष स ग रह क छ र प र य: य भ ष हर ल ई
  • भ ष छत त सगढ भ ष त ल भ ष ध टक भ ष न गप र भ ष न क ब र भ ष पह ड भ ष प ल भ ष प र क त भ ष बज ज क भ ष बन ज र भ ष ब न द ल भ ष भ जप र
  • अ ग क बज ज क भ जप र मगह र म थ ल न प लम ब ल न गर न छ ब ह र शब दक भ ष हर ल ई आय मस ग ज ड न प रथम प रय स अङ ग र ज भ ष - व ज ञ न क सर जर ज
  • आएक य एफएमल न प ल भ ष क स थ न प ल न व र भ ष त म ङ भ ष क सम च रहर प रस रण गर न क स थ भ जप र अङ ग र ज लग यतक भ ष क क र यक रमहर पन प रस रण