Back

ⓘ जलपाइगुडी जिल्ला




जलपाइगुडी जिल्ला
                                     

ⓘ जलपाइगुडी जिल्ला

जलपाईगुडी जिल्ला पूर्वी भारतमा पश्चिम बङ्गाल राज्यको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो।

जलपाईगुडी जिल्लाको सदरमुकाम जलपाईगुडी हो। जुनचाई उत्तर बङ्गालको सदरमुकाम पनि हो। यसको पर्यटन, वन, पहाड, चियापती वागन, दर्शनीय सौन्दर्य आदि छेत्रमा विशेष महत्त्व छ।

                                     

1. शब्द उत्पत्ति

जलपाईगुडी नाम बङ्गाली शब्द जल्पई बाट आएको हो। जसको अर्थ जैतून हुन्छ र बंगलादेशका विभिन्न जिल्लामा यसको उत्पादन हुन्छ। जलपाईगुडी नाम जलपेश शिवसँग सम्बद्ध हुन सक्छ; शिव नाम हिन्दू धर्मका प्रमुख देवता मध्ये एक हुन्।