Back

ⓘ अनिल शाह




                                               

भीरकोट राज्य

भीरकोट राज्य एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा खाँड ठकुरीहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा मिन्चा खाँड हुन् जो गोरखा राज्यका राजाहरूको पूर्वज खान्चा खाँडका भाइ हुन् । इ.स. १७८५ मा गोरखा राज्यमा गाभिएपछि वि.सं. २०१७ मा रजौटा उन्मूलन नहुन्जेल सम्म यो रजौटाको रूपमा रह्यो । यस राजपरिवारका वर्तमान नाम मात्रका अग्रज राजा प्रकाश शाह हुन् ।

                                               

विन्देश्वरी शाह

                                               

तारक मेहता का उल्टा चश्मा

तारक मेहता का उल्टा चश्मा भारतीय हिन्दी धारावाहिक हो जसको प्रसारण सब टिभीमा २८ जुलाई २००८बाट सोमवारदेखि शुक्रवार राति ८.३० बजे हुन्छ। यसको निर्माण नीलाअसित मोदी र असितकुमार मोदीले गरेका हुन्। यो सब टिभीमा सबैभन्दा बढी हेरिएको कार्यक्रम हो। यस धारावाहिकको कथावस्तु तारक मेहताको मा आधारित छ। उक्त धारावाहिएक गुजराती साप्ताहिक पत्रिका चित्रलेखामा छापिन्थ्यो।

                                               

मेहरीन पिरजादा

मेहरीन कौर पिरजादा एक भारतीय मोडल र अभिनेत्री हुन् जो तेलगु चलचित्र उद्योगमा मुख्य रूपमा अभिनय गर्छिन् । पिरजादाले टलिउड चलचित्र कृष्णा गाडी वीरा प्रेमा गाधाबाट आफ्नो सुरुवात गरिन् जसमा उनी नानीको साथमा थिइन् । मेहरीनले २०१७ मा फिल्लौरीको साथ बलिउडमा आफ्नो सुरुवात गरिन्, र २०१७ मा सुसेनथिरनद्वारा निर्देशित नेन्जिल थुनीवीरुन्धलबाट सन्दीप किशनको साथ कलिउडमा आफ्नो सुरुवात गरिन् ।

                                               

पद्म श्री पुरस्कार प्राप्तकर्ताहरूको सूची (२०१०–२०१९)

"Awards & Medals", Ministry of Home Affairs India, १४ सेप्टेम्बर २०१५, मूलबाट ७ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्टोबर २०१५ । आधिकारिक वेबसाइट

अनिल शाह
                                     

ⓘ अनिल शाह

  • नेपालमा विभिन्न फाइनान्सहरूबाट अनुभव सँगाल्दै स्टान्डर्ड चार्टर्ड बैँक हुँदै नाबिल बैँकमा जनरल मेनेरको तहबाट प्रमुक कार्यकारी अधिकृत सम्म।
  • नाबिल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य।
                                     
  • र जसभ स थ य सम त क सभ पत र ज प रक श श ह - वर तम न अन ल क शर श ह नब ल ब ङ कक स इओ र ज त रक बह द र श ह - क न त भ रक ट र ज य
  • दरब रम र ग, क ठम ड न प लम छ यस ब कक प रम ख क र यक र अध क त अन ल क शर श ह ह न यसक म ख य उद द श य अन तर र ष ट र य व यवस यक स थस थ व भ न न
  • व न द श वर श ह न प लक पह ल मह ल र जद त ह न चक रप रस द ब स त ल ल ई र जद त बन उन तत क ल न प रध नमन त र ग र ज प रस द क इर ल ल व न द श वर श हल ई
  • र शन क र स ढ ल ड स ह म न - र शन स ह स ढ न र मल स न - ह सर ज ह थ अन ल य दव - मटक र ज म हनल ल अश व न क लकर ण - र क म ण ख शब तवड - ब लब ल
  • अत र क त रनहर 1 b lb nb w - र ज र ज ल, ओभर - अन ल मण डल ओभर - प थ ब स क ट ओभर - प रस खड क ओभर
  • मन ङक एक उत क ष ट तथ सफल क य प ट न तथ ख ल ड मध य क एक ख ल ड ह न अन ल ग र ङ : क र ष ट र य ल ग भन द अग ड सम म मन ङब ट ख ल द गर क थ ए पछ
  • पह ल र ज इ ह द आएक छ मण श ह वसन त थ प ल ख ल क क लबब ट ख ल न प उन न गर व ल अन भव भएक ह लक कप त न अन ल बत उ छन झगड ल जन म एक क लब ठम ल
  • प र मप रसङ गय क त ह स य चलच त र ह चलच त रम व श ल स ट र क स ट छ, जसम न र श ह र नय कल क र मह श श क य ल कप र य कर म ज वन ल इट ल र नम रत श र ष ठ श म ल
  • मह सच वम सम रजङ ग श ह क ष ध यक षम द म दर प रस द दव ड सच वम च न त मण द ह ल र सदस यहर म सङ क त क इर ल रश म उप ध य य, क शव स ग द ल, अन ल क म र कर ण
  • चन द र शर म बलर म प ण ड अन ल बह द र म नन धर व जय क ष ण श र ष ठ शत श बज ज