Back

ⓘ सुसाइड स्क्वाड (चलचित्र)




                                     

ⓘ सुसाइड स्क्वाड (चलचित्र)

सुसाइड स्क्वाड सन् २०१६ को अमेरिकी डिसी कमिक्स्का खल पात्रहरूमा आधारित चलचित्र हो । चलचित्रका लेखक तथा निर्देशक डेभिड आएर हुन् । चलचित्रमा कलाकारका रूपमा विल स्मिथ, जेर्ड लेटो, मार्गोट रिबी, जोइल किन्नम्यान, भायोला डेभिस्, जेय कोर्टनी, जे हर्नेन्डेज, एडवेल आकिमोवे एग्बेज, इक ब्यारिनहोल्ज, स्कट इस्टवुड, कारा डेलिभन्गिन रहेका छन् । सुसाइड स्क्वाड डिसी कमिक्स् अन्तर्गतका काल्पनिक संस्थाको नामबाट चलचित्रको नाम आएको हो । चलचित्रमा एक गोप्य सरकारी संस्थाले कारागारमा रहेका अपराधीहरूलाई विश्व बचाउन खतरापूर्ण कार्यहरूका लागि नियुक्ति गर्दछ ।

                                     

1. बाह्य कडीहरू

  • रोटेन टमेटोजमा सुसाइड स्क्वाड
  • सुसाइड स्क्वाड चलचित्र मेटाक्रिटिकमा
  • सुसाइड स्क्वाड बक्स अफिस मोजोमा
  • इन्टरनेट चलचित्र डेटाबेसमा सुसाइड स्क्वाड
  • आधिकारिक वेबसाइट