Back

ⓘ दोहा



दोहा
                                     

ⓘ दोहा

दोहा कतार को राजधानी सहर हो। यो कतारको बढी आवादी भएको सहर हो। दोहा सहरको जनसङ्ख्या १३,५१,००० पुगेको छ। यो सहर देशको पूर्वी भागको पर्सियन खाडीका किनारामा अवस्थित छ। देशको लगभग ५०% जनसङ्ख्या बसोबास गर्ने दोहा सहर कतारको आर्थिक केन्द्र का रुपमी रहेको छ।

दोहा सहरको स्थापना अल बिदा नामको सहरी इलाकाको उपनगरका रूपमा सन् १८२० मा भएको थियो र सन् १९७१ मा अंग्रेज शासनबाट मुक्त भए पश्चात यसलाई आधिकारिक रूपमा राजधानी घोषित गरियो। पुरानो सहर अल बिदा अहिले धेरै नै विस्तृत भएको छ र यो दोहाको एक नगरिय क्षेत्रको रूपमा रहेको छ। दोहा सहर हाल मध्य पूर्व पश्चिमी एसिया को एक महत्त्वपूर्ण ब्यापारिक केन्द्रको रूपमा रहेको छ।

                                     

1. बाह्य कडीहरू

  • दोहाको जानकारी र इतिहास
  • दोहा विकियात्रामा यात्रा सहयोगी
  • दोहो र मुख्य निर्माण तथा वास्तुकला विकासका परियोजनाहरू

ढाँचा:Capitals of Arab countries ढाँचा:Arab Capital of Culture ढाँचा:Municipalities of Qatar ढाँचा:Asian Games Host Cities

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →