Back

ⓘ अञ्जन विष्ट



                                               

२०१५ साफ यु-१९ च्याम्पियनसिप

२०१५ साफ यु-१९ च्याम्पियनसिप was the first editionसाफ यु-१९ साफ च्याम्पियनसिपको पहिलो संस्करण हो ।नेपालले आयोजना गरेको यो प्रतियोगिताको पहिलो सस्करणको उपाधि पनि नेपालले जितेको थियो।जुन प्रतियोगिता २० अगस्ट देखि २९ अगस्ट २०१५ सम्म चलेको थियो।फाइनल खेलमा भारतता टाइब्रेकर मार्फत ४-५ ले पाखा लगाई यो ऐतिहासिक उपाधि नेपालले उचालेको थियो। ३ अगस्ट मा पाकिस्तान र श्रीलङ्काले यस फुटबल प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको थियो ।

                                               

क्षेत्रीहरूको सूची

यस पृष्ठमा केवल उल्लेखनीय क्षेत्रीहरूको नाम सूचीकृत छ जसको नेपाली वीकिपीडियामा आफ्नै पृष्ठ छ । रोहित चन्द भोला सिलवाल प्रकाश बुढाथोकी सुनिल क्षेत्री दीपक बिष्ट हरि खड्का अञ्जन बिष्ट पारस खड्का

अञ्जन विष्ट
                                     

ⓘ अञ्जन विष्ट

अञ्जन बिष्ट एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपालका राष्ट्रिय फुटबल खेलाडी समेत हुन् । ३१ अक्टोबर २०१४ देखि अञ्जन बिष्टले नेपाल राष्ट्रिय फुटबल टिमबाट खेल्न सुरु गरेका थिए । अञ्जन विष्टले प्राय सबै किसिमका उमेर समुहमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन् ।

अञ्जन विष्ट सुरूवाटमा मध्यपंत्तीबाट विपक्ष विरूद्ध फुटबल मैदानमा उत्रने गर्दथे भने हाल उनी अग्रपंक्तिबाट उत्रने गर्दछन् । बिष्टहाल नेपालकै चर्चित र सफल क्लब मनाङ मर्स्याङ्दी क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन् ।

अञ्जन बिष्टले २०१६ मा पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको पुरस्कार समेत जित्न सफल भएका थिए । अञ्जन बिष्ट नेपाली राष्ट्रिय फुटबल टिमका अर्का चर्चित फुटबल खेलाडी रञ्जन बिष्टको सहोदर भाइ समेत हुन् ।

                                     

1. अन्तर्राष्ट्रिय खेल जीवन

अन्डर-१७ टिम

अञ्जन विष्ट नेपाली जुनियर टिमका नियमित खेलाडी रहेका थिए । उनले सन् २०१३ मा नेपालमा भएको २०१३ साफ यू-१६ च्याम्पियनसिपमा बङ्गलादेश विरूद्वको खेलमा फ्रिकिक मार्फत गोल गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल बङ्गलादेश विरूद्ध ५-१ गोलअन्तरले विजयी हुन सफल भएको थियो ।

सिनियर टिम

अञ्जन बिष्टले ३१ अक्टोबर २०१४ का दिन नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले खेलको ६१ औँ मीनेटमा सन्दिप राईलाई विस्थापित गर्दै मैदान उत्रिएका थिए । बिष्टको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ०-३ गोल अन्तरले पराजित भएको थियो ।

६ मार्च २०१५ मा भारत विरूद्ध नेपालमा भएको २०१८ फिफा विश्वकप छनोट चरणमा अञ्जनले नेपाली टिमको पहिलो रोजाइका रूपमा स्थान बनाउन सफल भएका थिए । यस्तै नेपालले बङ्गलादेशमा आयोजना भएको बङ्गबन्धु गोल्डकपको ऐतिहासिक उपाधि जित्दा अञ्जन विष्टको उत्कृष्ट प्रदर्शनीसँगै उल्लेखनीय योगदान समेत रहेको थियो ।

                                     

2. क्लब जीवन

मार्बेला युनाइटेड एफसी, स्पेनबाट अञ्जन बिष्टले २०१६ मास्च २८ का दिन निज्मेजन कम्बिनेट एकेडेमी अन्डर १९ टिमका विरूद्ध १ गोल गर्न सफल भएका थिए । उक्त खेलमा मार्बेला टिम १-० गोल अन्तरले विजयी भएको थियोे । यस्तै उक्त क्लबबाट अञ्जनले विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शनी गरेका थिए ।

                                     

3. उपाधिहरू

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →