Back

ⓘ द एभेन्जर्स (२०१२ चलचित्र)




                                     

ⓘ द एभेन्जर्स (२०१२ चलचित्र)

द अभेन्जर्स २०१२ मा बनेको अमरीकी सुपरहिरो चलचित्र हो, जिसको निर्माण मार्वल स्टूडियोज तथा वितरण डिज्नी पिक्चर्सद्वारा गरिएको हो । यो मार्वल कमिक्सको सुपर हीरो टीममा आधारित चलचित्र हो ।

                                     

1. पात्र

  • मार्क रुफालो - डा॰ ब्रुस बैनर/हल्क
  • क्रिस हेम्स्वर्थ - थोर
  • सैम्युअल एल. जैक्सन - निक फ्यूरी
  • टोम हिडल्स्टन - लोकी
  • क्रिस इभान्स - स्टीव रोजर्स/क्याप्टेन अमेरिका
  • स्कार्लेट जोहानसन - नताशा रोमानोफ/ब्ल्याक भिडो
  • कोबी स्मल्डर्स - मारिया हिल
  • रोबर्ट डौनी जुनियर - टोनी स्टार्क/आयरन म्यान
  • स्टेलान स्कार्सगार्ड - डा॰ एरिक सेल्विग
  • जेरेमी रेनर - क्लन्ट बर्टन/होकाआय