Back

ⓘ आयरन म्यान २




                                     

ⓘ आयरन म्यान २

आयरन म्यान २ २०१० मा बनेको अमरिकी सुपरहिरो चलचित्र हो, जसको निर्देशन जोन फेरेउले गरेका हुन् । यस चलचित्रमा रोबर्ट डौनी जुनियर, मिकी रुर्की, स्कार्लेट जोहानसन तथा गेनिथ पाल्ट्रो मुख्य भुमिकामा रहेर्का छन्।

                                     

1. पात्र

  • पल बेटानी - जार्विस।
  • मिकी रुर्की - आइवान भैन्को।
  • गेनिथ पाल्ट्रो - वर्जिनिया "पेपर" पॉट्स।
  • डौन शेडल - लेफ्टिनन्ट कर्नल जेम्स "रोडी" रोड्स।
  • रोबर्ट डौनी जुनियर - एन्थनी "टोनी" स्टार्क/आयरन म्यान।
  • स्कार्लेट जोहानसन - नैटली रशमैन/नताषा रोमनौफ।