Back

ⓘ अन्डरवर्ल्ड (चलचित्र)




                                     

ⓘ अन्डरवर्ल्ड (चलचित्र)

अन्डरवर्ल्ड २००३ मा बनेको एक्शन-हरर चलचित्र हो, जसमा पहिलेदेखि चलि आएको काल्पनिक लायकन तथा पिशाच बिचको युद्धको बयान गरेको छ । चलचित्रमा केट बेकिंस्ले मुख्य किरदार सलिनको भुमिकामा रहेकि छिन्

                                     

1. पात्र

  • रौबी गिस - काहन।
  • स्कोट स्पिडमेन - माइकल कोर्विन
  • माइकल शिन - लुशियन
  • शेन ब्रौली - क्रेवन
  • केविन ग्रिविओक्स - राजे
  • स्कोट मेकएलरोय - सोरन
  • जिटा गोरोग - अमेलिया
  • सोफिया मायलिस - एरिका
  • बिल नाहिय - विक्टर
  • एर्विन लेडर - सिन्ज
  • केट बेकिंस्ले - सलिन