Back

ⓘ सेन एन्ड्रियास (चलचित्र)




                                     

ⓘ सेन एन्ड्रियास (चलचित्र)

सेन एन्ड्रियास एक अमेरिकन एक्शन, एडभेन्चर तथा डिजास्टर चलचित्र हो, जुन ब्रेड पेयटनले निर्देशन गरेका हुन् । यस चलचित्रको स्क्रीनप्ले कार्लटन क्यूज़ले र आन्द्रे फब्रिजिओ, जेरेमी पासमोरले यसको कहानी लेखेका हुन्। यस चलचित्रमामा ड्वेन जोनसन मुख्य भुमिकामा छन्।

                                     

1. कलकार

हिन्दी डबिङ्ग कर्मचारी

  • डब संस्करण जारी भएको वर्ष: २९ मई, २०१५ सिनेमा
  • निर्देशक: एलिजा लुईस
  • अनुवाद:?
  • उत्पादन: मेन फ्रेम सफ्टवेयर कम्युनिकेशन्स
  • समायोजन:?
  • अन्य भाषामा डबिङ्ग: तमिल/तेलुगू
  • मीडिया/माध्यम: सिनेमा