Back

ⓘ हैदराबाद




हैदराबाद
                                     

ⓘ हैदराबाद

हैदराबाद भारतका राज्यहरु तेलङ्गना तथा आन्ध्र प्रदेश का संयुक्त राजधानी हो ।६५० स्क्वार किलोमिटर क्षेत्रफल मा रहेको यो सहर मूसी नदीको किनार मा अवस्थित छ ।हैदराबाद लाई निज़ामों हरूको शहर तथा मोतिहरूको शहर पनि भन्ने गरिन्छ । यो भारत को सर्वाधिक विकसित नगरहरु मध्ये एक हो र भारत मा सूचना प्रविधि एवम् जैव प्रविधि को केन्द्र बन्दै गहिरहेको छ। हुसैन सागरबाट विभाजित, हैदराबाद र सिकंदराबाद जुम्लया शहर हो । चारमीनार, प्लेग महामारी को अन्तय को सम्झना स्वरुप मुहम्मद कुली कुतुब शाह ले १५९१ में, शहर को बीच भागमा बनएका थिए। गोलकुन्डा को क़ुतुबशाही सुल्तानहरु द्वारा बसाइएको यो शहर आकर्षित भवनहरु र जिब्रो रसाउने खाना हरूको कारणले प्रख्यात रहेको छ । भारत को नक्सामा एउत प्रमुख पर्यटन स्थल को रूपमा आफ्नो बेग्लै पहिचान राख्द छ।

                                     

1. स्थापना

गोलकोंडा को पुराना क़िला राजधानी का लागि अपर्याप्त सिद्ध भयो र यसका कारणले लगभग १५९१ मा क़ुतुबशाही वंशमा पाँचौँं, मुहम्मद कुली क़ुतुबशाह ले पुराने गोलकोंडा भन्दा केही मील परा मूसी नदी को किनारमा हैदराबाद नामक नयाँ नगर बनाएका थिए।

                                     

2. नामकरण

हैदरबाद नाम को पछाडी धेरै धारणाहरु छन् । एक प्रसिद्ध धारणा मानिएको छ कि यस शहर्लाई बसाइ सकेपछी मुहम्मद कुली कुतुब शाह ले एक स्थानीय स्वीकार गरे र उसका नयाँ नाम हैदर महल राखे - र शहर लाई पनि नयाँ नाम हैदराबाद राखेअर्थात: "हैदर द्वरा बसाइएको शहर"