Back

ⓘ दक्षिण एसियाली खेलकुद २०१६



                                     

ⓘ दक्षिण एसियाली खेलकुद २०१६

दक्षिण एसियाली खेलकुद २०१६ भारतको गुवाहाटी मा २०१६ फेब्रुअरी ५ देखि फेब्रुअरी १६ सम्म सञ्चालन भएको भएको दक्षिण एसियाली खेलकुद को हो।यो दक्षिण एसियाली खेलकुद को १२औं संस्करण हो।

                                     

1. खेलहरू

जम्मा २२ खेलमा २२६ स्पर्धा भएको प्रतियोगिता २२ खेलको तालिका निर्धारण भएको थियो । २०१६ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा जम्मा पदक ७८८ २३९ स्वर्ण, २३९ रजत र ३१० काँस्य पदक हरू प्रस्तावित गरिएको थियो।

खेल र स्पर्धाहरू

  • भलिबल Volleyball २
  • साइकिलिङ Cycling ८
  • टेनिस Tennis ५
  • फुटबल Football २
  • ह्याण्डबल Handball २
  • टेकवाण्डो Taekwondo १३
  • ब्याटमिन्टन Badminton ७
  • उस्सु Wushu १६
  • स्क्वास Squash ४
  • जुडो Judo १२
  • खो- खो Kho-Kho २
  • धनुर्विधा Archery १०
  • पौडी Swimming ३८
  • एथलेटिक्स Athletics ३७
  • टेबलटेनिस Table tennis ७
  • भारोत्तोलन Weightlifting १५
  • सुटिङ Shooting २६
  • कबड्डी२
  • त्रियेथ्लोन Triathlon ३
  • बक्सिङ Boxing १०
  • हक्की Field hockey २
  • रेस्लिङ Wrestling १६
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →