Back

ⓘ अनुभव रेग्मी




                                               

बिन्द्रासैनी मन्दिर

विन्द्रासैनी मन्दिर दैलेख जिल्लाको लयाँटी बिन्द्रासैनी गा.वि.स.को वडा नं. ४ मा अवस्थित छ। प्रतेक वर्षको मालिका चतुर्दशी, पुसको पुर्णिमा, दशैं, चैते दशैं र जेठको पुर्णिमाको दिनमा यहाँ विन्द्रासैनी भगवतीको मुख्य पूजा गरिने भएकोले भव्य मेला लाग्दछ। श्रद्धा भक्तिका साथ भगवतीको पूजा दर्शन गर्नाले मनोकामना सिद्ध हुने विस्वास बोकेर दैलेख लगायत छिमेकी जिल्ला सुर्खेत, बर्दिया, कैलाली, अछाम, कालिकोट, बाँकेका साथै पश्चिम नेपालका धेरैजसो ठाउँका भक्तजनहरू भेला हुने गर्दछन्। भक्तजनहरूले मनोकामना सिद्धीको लागि मुर्ति, शंख, घन्ट, नगरा, आदी बाजाहरू विन्द्रासैनी भगवतीलाई अर्पण गरेवर माग्ने गर्दछन्। माथि उल् ...

                                     

ⓘ अनुभव रेग्मी

अनुभव रेग्मी अङ्ग्रेजी: Anubhab Regmi नेपाली चलचित्रका अत्यन्त लोकप्रिय बालकलाकार हुन् ।चलचित्र भिसा गर्लबाट चलचित्र जगतमा पसेका उनले रिदम, काली जस्ता प्रसिद्ध चलचित्र गरिसकेका छन् । उनी चलचित्र नाई नभन्नु ल २ र नाई नभन्नु ल ३मा मुख्य अभिनयमा देखिएका छन् ।

                                     
  • अद लतक सह - रज स ट र रक अन भव बट ल र उन म प नर व दन न य य ध शम न य क त भए प नर व दनक म ख य न य य ध श ह द म घ म र ग म सर व च च अद लतम न य य ध श
  • न प ल भ ष क चलच त र ह यसक न र द शकव क स आच र य ह न य चलच त रम अन भव र ग म ज वन ल इट ल, स ज ञ न भट टर ई लग यतक कल क रहर रह क छन य चलच त र
  • वर ष र उत र आ चल शर म ल ड ब य गर क छन त यसब ह क प र य क क र क अन भव र ग म र सर ज खन ल पन द हर एक छन.य चलच त र व स - - गत द ख द शभर
  • व स.क वड न क व स न द र ग म ब ह नक घरम एक जन र वल ज त क ल ठ ग र म न छ क म गर थ उक त ल ट र वलल त र ग म ब ह नक कर ण ल नद क क खम अवस थ त
  • गर प ज आएक र ग म ख न द नल स थ पन क लद ख न प ज गर द आएक थ ए स र ब ट न मन द रक प ज आज तथ र खद ख जम न द र रह क क स र र ग म ख न द नल गर द