Back

ⓘ गोलियों की रासलीला राम-लीला




                                     

ⓘ गोलियों की रासलीला राम-लीला

गोलियों की रासलीला राम-लीला सन् २०१३को एक भारतीय चलचित्र हो जुन कि सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको थियो।

                                     

1. कलाकार

  • शरद केलकर - कानजी, लीलाको भाई
  • दीपिका पादुकोण - लीला
  • गुलशन देवयाह - भवानी, लीलाको चचेरा भाई
  • बरखा बिष्ट - केसर
  • अंशुल त्रिवेदी - मन्दार
  • रजा मुराद - सरपञ्च
  • प्रियंका चोपडा = "राम चाहे लीला" गीतमा विशेष आयटम नम्बर
  • रणवीर सिंह - राम
  • सुप्रिया पाठक - सनेडा खानदानको मुखिया धानोकर बा, लीलाको आमा
  • जमाइल खान - वन्का
  • होमी वाडिया - राधु
  • ऋचा चड्ढा - रसीला
  • अभिमन्यु सिंह - मेघजी, रामको भाई