Back

ⓘ ककटेल (२०१२ चलचित्र)




                                     

ⓘ ककटेल (२०१२ चलचित्र)

ककटेल एक भारतीय चलचित्र हो । यो चलचित्र सन् २०१२ मा प्रदर्शित गरिएको हो । यस चलचित्रका निर्देशक होमी अदाजानिया हुन । यस चलचित्रको मुख्य पात्रहरूमा सैफ अली खान, दीपिका पादुकोण र नवागन्तुक डायना पेन्टी रहेका छन् भने सहायक भूमिकामा डिम्पल कपाडिया र बोमन इरानी रहेका छन् । रणदीप हुड्डा विशेष भूमिकामा अभिनय गरेका थिए ।

                                     

1. पात्रहरू

  • दीपिका पादुकोण - वेरोनिका डीकोस्टा
  • सैफ अली खान - गौतम कपूर
  • डिम्पल कपाडिया - कविता कपूर
  • रणदीप हुड्डा - कुणाल आहूजा
  • बोमन ईरानी - रंधीर "रैंडी" कपूर
  • डायना पेन्टी - मीरा गुप्ता