Back

ⓘ अनुरिता झा




अनुरिता झा
                                     

ⓘ अनुरिता झा

अनुरिता झा एउटा हिन्दी अभिनेत्री र मोडल हुन् । उनले आफ्नो पढाई बिरला प्रौद्योगिकी एवं विज्ञान संस्थानबाट गरेकी छिन् । उनले मुम्बई र दिल्लीमा भएका विभिन्न सौन्दर्य प्रतियोगिताहरूमा भाग लिएकी छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र अनुराग कस्यपको ग्याङ्गस् अफ वास्सेपुर - पार्ट १ हो । यसको सिक्वेल ग्याङ्गस् अफ वास्सेपुर - पार्ट २ मा पनि उनी देखा परेकी छिन् । उनले २००५ मा भएको फोर्ड सुपरमोडल प्रतियोगितामा भाग लिएकी थिइन् त्यस्तै २००६ मा भएको "च्यानल V गेट गर्जियस् २००६" प्रतियोगितामा विजयी भएकी थिइन ।