Back

ⓘ फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज




फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज
                                     

ⓘ फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज

फुलहरूको उपत्यका निकुञ्ज भारत का एक राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज उत्तराखण्डको हिमालयी क्षेत्रमा अवस्थित छ । नन्दा देवी राष्ट्रिय निकुञ्ज र फुलहरूको राष्ट्रिय निकुञ्ज लाई समेटेर यो क्षेत्र लाई विश्व सम्पदा क्षेत्र घोषित गरिएको छ । यो निकुञ्ज ८७.५० किमी² क्षेत्रमा फैलिएको छ ।

                                     

1. बाह्यलिङ्कहरू

  • GMVN Trek details
  • Pictures, Food, Guide, Prices & Acomodation at the Valley of Flowers
  • valley of flowers trek guide
  • प्रकृतिले नैसर्गिक छोड्यो - फूलको उपत्यका
  • फुलको उपत्यकामा केही दुर्लभ फूल
  • Valley of Flowers National Park
  • फूलको अनौठो उपत्यकामा फेला तीन प्रजाती प्रजाति
  • Full information of valley of flowers
  • Official UNESCO website entry
  • Image Gallery of Journey to Valley of Flowers