Back

ⓘ केवलादेव राष्ट्रिय निकुञ्ज




केवलादेव राष्ट्रिय निकुञ्ज
                                     

ⓘ केवलादेव राष्ट्रिय निकुञ्ज

केवलादेव राष्ट्रिय निकुञ्ज अथवा केवलादेव घना राष्ट्रिय निकुञ्ज भारतको राजस्थानमा अवस्थित एक प्रख्यात पक्षी संरक्षण क्षेत्र हो । यो निकुञ्जको पहिले भरतपुर पक्षी विहारको नाम रहेको थियो । यो निकुञ्जमा हजारौँको संख्यामा दुर्लभ जातिका पक्षी पाइने गर्दछन, जसरी साईबेरियाबाट आएका सारस यहाँ हिउँदको मौसममा आउने गर्दछन । यहाँ २३० प्रजातिका चराचुरुङ्गीले आफ्नो घर बनाएका छन ।

                                     

1. बाहिरी कडिहरू

  • Reuters: Drought-ridden Indian bird park loses its birds. Version of 2007-Feb-25. Retrieved 2007-Feb-27.
  • Wildlife in India | Keoladeo National Park Bharatpur
  • Keoladeo National Park official site
  • राजस्थानको घना अभयारण्य वेबदुनिया
  • Birds in Keoladeo National park
  • Birding in India
  • WCMC
  • Keoladeo National Park in UNESCO List
  • केवलादेव राष्ट्रिय निकुञ्ज भारतकोश