Back

ⓘ सुन्दरबन राष्ट्रिय निकुञ्ज




सुन्दरबन राष्ट्रिय निकुञ्ज
                                     

ⓘ सुन्दरबन राष्ट्रिय निकुञ्ज

सुन्दरबन राष्ट्रीय निकुञ्ज भारतको पश्चिम बङ्गाल राज्यको दक्षिणी भागमा रहेको गंगा नदीको सुंदरवन डेल्टा क्षेत्रमा अवस्थित एक राष्ट्रीय निकुञ्ज,बाघ संरक्षित क्षेत्र एबंम बायोस्फ़ीयर रिज़र्व क्षेत्र हो । यो क्षेत्रमा मैन्ग्रोवमा घना जंगलले घेरेको छ ।रॉयल बङ्गाल टाइगरको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो । हालको अध्यन अनुसार यश राष्ट्रीय निकुञ्जमा बाघको संख्या १०३ रहेको छ

                                     

1. बाहिरी कडिहरू

  • यूनेस्को आवधिक विवरण
  • भारतमा बाघ रिज़र्व परियोजना - सुंदरबन
  • सुंदरबन्स नेशनल पार्कमा ग़ैर-क़ानूनी शिकार शुरू
  • आधिकारिक यूनेस्को जालस्थल प्रविष्टि
  • सुंदरबन्स नेशनल पार्क, भारत