Back

ⓘ दक्षिण अफ्रिकाका विश्व सम्पदा क्षेत्रहरूको सूची




दक्षिण अफ्रिकाका विश्व सम्पदा क्षेत्रहरूको सूची
                                     

ⓘ दक्षिण अफ्रिकाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा दक्षिण अफ्रिकाका ८ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ।

                                     

1. विश्व सम्पदा क्षेत्रहरूको सूची

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको दक्षिण अफ्रिकाका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:-

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम चित्र: ठाऊँको तस्वीर क्षेत्र: दक्षिण अफ्रिकाको इलाका तथा क्षेत्र युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण