Back

ⓘ अर्जेन्टिनाका विश्व सम्पदा क्षेत्रहरूको सूची




अर्जेन्टिनाका विश्व सम्पदा क्षेत्रहरूको सूची
                                     

ⓘ अर्जेन्टिनाका विश्व सम्पदा क्षेत्रहरूको सूची

अर्जेन्टिनाले युनेस्को विश्व सम्पदा सन्धि अगस्त २३ १९७८ मा हस्ताक्षर गरेको थियो । २०१४ सम्ममा ९ क्षेत्रहरू विश्वसम्पदा क्षेत्रको सुचीमा समावेश गरिएको छ, जसमा पाँच सांस्कृतिक क्षेत्रहरू र चार प्राकृतिक क्षेत्र छन् । थप ६ क्षेत्रहरू विश्वसम्पदा सुचीमा समावेश गर्न प्रस्तावित गरिएका छन् ।

                                     

1. विश्व सम्पदा क्षेत्रहरू

यी तालिकाहरूमा अर्जेन्टिनाका सुचिकृत र सुचिकृत नगरिएका विश्व सम्पदा क्षेत्रहरूबारे जानकारी राखिएको छ:

नाम: विश्व सम्पदा समितीले सुचीकरण गरे बमोजिम क्षेत्र: अर्जेन्टिनाका क्षेत्रहरूका युनेस्को डेटा: क्षेत्रको रिफरेन्स नम्बर अनुसार; सुचीकरण गरिएको वर्ष; सुचीकरणको मापदण्ड: मापदण्ड i देखि vi सम्म सांस्कृतिक, र vii देखि x सम्म प्राकृतिक वर्णन: क्षेत्रको बारेमा छोटो जानकारी

प्रस्तावित सूची

यो अस्थायी सूची मनोनीत क्षेत्रहरूहुन्, तर अझै मान्यता पाएका छैनन्।