Back

ⓘ दक्षिण कोरियाका विश्व सम्पदा क्षेत्रहरूको सूची




दक्षिण कोरियाका विश्व सम्पदा क्षेत्रहरूको सूची
                                     

ⓘ दक्षिण कोरियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा दक्षिण कोरियाका ११ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।

                                     

1. विश्व सम्पदा क्षेत्रहरूको सूची

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको दक्षिण कोरियाका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:-

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम चित्र: ठाऊँको तस्वीर क्षेत्र: दक्षिण कोरियाको इलाका तथा क्षेत्र युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड क्षेत्रफल: जमिनले ओगटेको भू-भाग समय: स्थापना भएको वर्ष विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण