Back

ⓘ श्रीलङ्काका विश्व सम्पदा क्षेत्रहरूको सूची




श्रीलङ्काका विश्व सम्पदा क्षेत्रहरूको सूची
                                     

ⓘ श्रीलङ्काका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा श्रीलङ्काका ८ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।

                                     

1. विश्व सम्पदा क्षेत्रहरूको सूची

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको श्रीलङ्काका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम क्षेत्र: श्रीलङ्काको इलाका तथा क्षेत्र समय: स्थापना भएको वर्ष युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण