Back

ⓘ श्रेणी:विश्व सम्पदा क्षेत्रहरू




                                               

अबु मिना

अबु मिना Egyptian Arabic: ابو مينا ‎ उच्चारण) प्राचिन इजिप्टमा अवस्थित नगर, प्रार्थनास्थल तथा किस्चियनहरूको तीर्थस्थल थियो। यो क्षेत्र इजिप्टको प्राचिन सहर अलेक्जेन्द्रियाबाट ४५ किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ। अबु मिना क्षेत्रलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। हाल भग्नावशेषको रूपमा थोरै संरचनाहरू बाँँकी रहेको भए पनि मुख्य भवनहरूका जग स्पष्ट छुट्याउन सकिने अवस्थामा रहेका छन्। हालसालै यस क्षेत्रको आसपासमा खेतिपाति सुरु गरिएका कारण जमिनमुनि पानीको सतहमा आएको परिवर्तनसँगै धेरै भग्नावशेषहरू ढल्ने तथा कमजोर भएको पाइएको छ। यो क्षेत्रलाई सन् २००१ मा खतरामा परे ...

                                               

क्यान्डी

क्यान्डी विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ। यहाँ गौतम बुद्धको एउटा दाँत राखिएको विश्वास गरिन्छ। प्रत्येक वर्ष जुलाई-अगस्टमा यहाँ आयोजना हुने क्यान्डी पेराहेरा कार्यक्रममा उक्त दाँत मानिसहरूको दर्शनका लागि निकालिन्छ। कार्यक्रमका क्रममा बजाइने बाजा, नृत्य एवं हात्तीहरूको लस्कर विश्वभर परिचित छ । यो सहरमा हेर्नलायक थुप्रै कुरा छन । यात्राको सुरुवात टेम्पल अफ टुथबाट सुरु गर्न सकिन्छ जुन विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ । यहाँ गौतम बुद्धको एउटा दाँत राखिएको छ । प्रत्येक वर्ष जुलाई-अगस्टमा यहाँ आयोजना हुने क्यान्डी पेराहेरा कार्यक्रममा उक्त दाँत मानिसहरूको दर्शनका लागि निकालिन्छ । कार्यक्रमका क ...

                                               

भिरुङ्गा राष्ट्रिय निकुञ्ज

भिरुङ्गा राष्ट्रिय निकुञ्ज पहिले अल्बर्ट राष्ट्रिय निकुञ्ज एउटा राष्ट्रिय निकुञ्ज तथा विश्व सम्पदा क्षेत्र हो । यस निकुञ्जलाई सन् १९७९ मा विश्व सम्पदा क्षेत्र घोषित गरिएको हो ।

                                               

विश्व सम्पदा क्षेत्रहरूको सूची

विश्व सम्पदा क्षेत्र ती स्थान हुन् जसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन द्वारा विशेष सांस्कृतिक अथवा भौतिक महत्त्वको रूपमा सूचीबद्ध गरिएका छन् । विश्व सम्पदा क्षेत्रहरू को सूचीको लागि, हेर्नुहोस्:

अबु सिम्बेल देखि फिले सम्मको नुबियान धरोहर
                                               

अबु सिम्बेल देखि फिले सम्मको नुबियान धरोहर

अबु सिम्बेल देखि फिले सम्मको नुबियान धरोहर इजिप्ट स्थित आबुसनमा रहेको एक ऐतिहासिक स्थल हो । यो क्षेत्र सन १९७९ मा युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।

अलेज्यान्द्रो दे हुम्बोल्त राष्ट्रिय निकुञ्ज
                                               

अलेज्यान्द्रो दे हुम्बोल्त राष्ट्रिय निकुञ्ज

अलेज्यान्द्रो दे हुम्बोल्त राष्ट्रिय निकुञ्ज क्युबाको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन २००१ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो । यो राष्ट्रिय निकुञ्ज क्युबाको गुयान्टानमोमा रहेको छ |

असकियाको गुम्बा
                                               

असकियाको गुम्बा

असकियाको गुम्बा मालीको गाव क्षेत्र मा अवस्थित एक ऐतिहासिक गुम्बा हो । यो गुम्बालाई युनेस्कोले सन २००४ मा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरेको थियो ।

इसाईहरूको चर्च
                                               

इसाईहरूको चर्च

जिससको जन्मस्थल: चर्च अफ द न्याटिभिटी र तिर्थ मार्ग, बेथलेहम प्यालेस्टाइनको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन २०१२ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।

उआलता
                                               

उआलता

उआलता मौरिसनिया को विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन १९९६ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो । यो क्षेत्र ओदेन,चिङ्गुएति,तिचित र उआलतासँग जोडिएको छ ।

उजुङ कुलोन राष्ट्रिय निकुञ्ज
                                               

उजुङ कुलोन राष्ट्रिय निकुञ्ज

उजुङ कुलोन राष्ट्रिय निकुञ्जसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ। उजुङ कुलोन राष्ट्रिय निकुञ्ज विकियात्रामा यात्रा सहयोगी इन्डोनेसियाका विश्व सम्पदा क्षेत्रहरूको सूचीसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ। युनेस्को

एल एन
                                               

एल एन

एल एनका सांस्कृतिक क्षेत्रहरू संयुक्त अरब इमिरेट्सको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन २०११ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।

ओकापि वन्यजन्तु आरक्ष
                                               

ओकापि वन्यजन्तु आरक्ष

ओकापि वन्यजन्तु आरक्ष प्रजातान्त्रिक गणतन्त्र कंगो को विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन १९९६ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।

ओदेन
                                               

ओदेन

ओदेन मौरिसनिया को विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन १९९६ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो । यो क्षेत्र ओदेन,चिङ्गुएति,तिचित र उआलतासँग जोडिएको छ ।

कदिशा उपत्यका
                                               

कदिशा उपत्यका

ओदि कदिशा र केडर्स इश्वरको गुफा लेबनानको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन १९८४ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।