Back

ⓘ छत्रपति शिवाजी टर्मिनस




छत्रपति शिवाजी टर्मिनस
                                     

ⓘ छत्रपति शिवाजी टर्मिनस

छत्रपति शिवाजी टर्मिनस विश्व सम्पदा क्षेत्र तथा भारतको व्यापारिक राजधानी मुम्बईको ऐतिहासिक रेलवे स्टेशन हो । यो मध्य रेलवे, भारतको मुख्यालय पनि हो । यो भारतको व्यस्त रेलवे स्टेसनहरू मध्ये एक हो । तथ्याङ्क अनुसार यो स्टेशन ताजमहल पछि भारतको सर्वाधिक फोटो खिचिएको धरोहर हो । यो स्टेसनको स्थापना सन् १८८७ मा गरिएको थियो ।

                                     

1. बाह्य कडीहरू

  • केही जानकारी
  • छत्रपति शिवाजी टर्मिनस रेलवे स्टेशन
  • युनेस्को
  • छत्रपति शिवाजी टर्मिनसको चित्रहरु
  • छत्रपति शिवाजी टर्मिनस युनेस्कोको वेबसाइटमा