Back

ⓘ सिड्नी




सिड्नी
                                     

ⓘ सिड्नी

सिड्नी अस्ट्रेलियाको सबैभन्दा ठुलो र पुरानो शहर हो। न्यु साउथ वेल्सको सबैभन्दा सुन्दर मानिने यो शहर आधुनिक वास्तुकला र शहरी विकासको प्रतीक हो। यो शहर मरे-डार्लिङ्ग बेसिनको सबैभन्दा सुन्दर नगर हो। सुन्दर समुद्रकिनार, राम्रो मौसम र डार्लिङ्ग हार्बरको लागि प्रसिद्ध छ सिड्नी। यो अस्ट्रेलियाको एक बहुसांस्कृतिक शहर मध्ये एक हो र विश्वकै सांस्कृतिक शहर मध्ये पनि एक मानिन्छ। पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एक हो।

                                     

1. बाह्य कडीहरू

  • Official Sydney tourism site
  • Official Sydney, NSW government site
  • Historical film clips of Sydney on the National Film and Sound Archive of Australias australianscreen online
  • Sydney Architectureसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
  • Sydney Harbour National Parkसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।