Back

ⓘ पश्चिमी अस्ट्रेलिया




पश्चिमी अस्ट्रेलिया
                                     

ⓘ पश्चिमी अस्ट्रेलिया

पश्चिमी अस्ट्रेलिया अस्ट्रेलियाको एक प्रान्त हो। यसको राजधानी पर्थ हो। २००७को जनगणनाको अनुसार पश्चिमी अस्ट्रेलियाको जनसङ्ख्या २१,०५,७८३ हो। जसमा १५,५४,७६९ पर्थ महानगरीय क्षेत्रमा बसोबास गर्छन। सन् १८२९ मा यस राज्य एक ब्रिटिश उपनिवेशको रूपमा शुरू भएको थियो ।

आजको समयमा पश्चिमी अस्ट्रेलियाको अर्थव्यवस्था मुख्यतः खनिज सम्पदामा आधारित छ ।

                                     

1. बाह्य कडीहरू

  • Historical photos of Perth from the State Library of Western Australia
  • Watch historical footage of Perth and Western Australia from the National Film and Sound Archive of Australias collection.