Back

ⓘ काशी हिन्दू विश्‍वविद्यालय




काशी हिन्दू विश्‍वविद्यालय
                                     

ⓘ काशी हिन्दू विश्‍वविद्यालय

काशी हिन्दू विश्वविद्यालय या वनारस हिन्दू विश्वविद्यालय) वाराणसीमा अवस्थित एक केन्द्रीय विश्वविद्यालय हो । यो विश्वविद्यालयको स्थापना महामना पण्डित मदन मोहन मालवीय द्वारा सन् १९१६ मा वसन्त पञ्चमीको पवित्र दिनमा भएको थियो । वर्तमानमा यो विश्वविद्यालयको दुई परिसर छन् । मुख्य परिसर मा विस्तृत यो वाराणसीमा अवस्थित छ । मुख्य परिसरमा ३ संस्थान, १४ संकाय र १२४ विभाग छन्। विश्वविद्यालयको दोस्रो परिसर भारतको मिर्जापुर जिल्लामा अवस्थित छ । यो एसियाको सबैभन्दा ठुलो विश्वविद्यालय मध्ये एक हो ।

                                     

1. बाह्य कडीहरू

  • काशी हिन्दू विश्‍वविद्यालय - एक दृष्टिमा
  • THE BANARAS HINDU UNIVERSITY ACT
  • ग्लोबल लीडर बन्न चाहन्छ बीएचयू
  • ग्रामीण ज्ञान केन्द्र बीएचयू
  • मालवीय सूचना प्रौद्योगिकी केन्द्र, काशी हिन्दू विश्वविद्यालय