Back

ⓘ नेपालमा भ्रष्टाचार




                                               

एयरबस काण्ड

२०६६ सालमा नेपाल वायुसेवा निगमले एउटा न्यारोबडी र अर्को वाइडबडी एयरबस विमान खरीद को लागि कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार ले सञ्चालक समितिको निर्णय र आवश्यक रकमको व्यवस्था नहुँदै बैना पठाउनुलाई भ्रष्टाचार भन्दै निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार, नायव महाप्रबन्धकद्वय राजुबहादुर केसी र गणेश ठाकुर विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो। मुद्दा प्रक्रिया मा रहदै एअरबसले २८ माघ २०६७ मा बैना फिर्ता गरेको कारण थुना मा रहेका अभियुक्तहरू ले सफाई पाएको यो काण्ड मा एमाओवादि पार्टि को शीर्ष नेताहरुकै संग्लगनता रहेको चर्चा रहेको थियो | नेपाल वायुसेवा निगम

                                               

सम्पति शुद्धीकरण

सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ मा उल्लेख भएअनुसाकर छली वा आतंककारी क्रियाकलाप वा अन्य गैरकानुनी क्रियाकलापबाट आर्जन गरिएको सम्पत्तिको श्रोत लुकाउने वा त्यस्तो सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई कानुनी कारवाहीबाट बचाउने उद्देश्यले त्यस्तो सम्पत्ति लुकाउन, रुपान्तरण गर्न वा स्थानान्तरण गर्न कसैलाई मद्दत गरेमा सम्पत्ति शुद्धिकरण गरेको मानिनेछ । ऐनले कुनै पनि बैङ्क तथा वित्तीय संस्था तथा गैर वित्तीय संस्थाहरूले कुनै पनि व्यक्ति वा संस्थासँग व्यवसायिक सम्बन्ध स्थापित गर्दा नेपाल राष्ट्र बैङ्कले समय समयमा तोकेको ढाँचामा तोकिएका कागजातहरु प्राप्त गरी त्यस्ता व्यक्ति तथा संस्थाको स्पष्ट रूपमा पहि ...

                                               

सिंहदरबार (टेलिभिजन शृङ्खला)

सिंहदरबार नेपालको प्रथम महिला प्रधानमन्त्रीले पारदर्शी, उत्तरदायी र सहयोगी नेतृत्वमा चल्ने सरकारको स्थापना गर्ने क्रममा सामना गर्नुपर्ने चुनौतीमा आधारित छ । मुकुण्डो का निर्देशक छिरिङ रितार शेर्पा र रचनाकार युवाकर राज राजकर्णिकारले निर्माण गरेको यस शृङ्खलालाई नेपालकै पहिलो भविष्यमा आधारित राजनीतिक नाटक मानिन्छ । सर्च फर कमान ग्राउन्ड र मिला प्रोडक्शन्सको सहकार्य तथा यूएसएड नेपालको समर्थनमा बनेको यस शृङ्खलाले सुशासन तथा सरकार जनताको सम्बन्ध सुदृढ बनाउने उद्देश्य राखेको छ ।

                                     

ⓘ नेपालमा भ्रष्टाचार

विश्व परिदृष्यमा अल्पविकसित राष्ट्रहरूमा भ्रष्टाचार नराम्ररी जरो गाडेर बसेको असाध्य रोग हो। विश्वका अतिकम विकसित मूलुकहरूमध्येमा पर्ने नेपाल पनि यस रोगबाट अछुतो छैन। नेपालमा भ्रष्टाचार बारे जे जति अध्ययन र चर्चा गरिन्छन् तिनीहरू बढीजसो आर्थिकपक्षमा नै केन्द्रित रहेका पाइन्छन। यस सन्दर्भमा यस लेखको उद्देश्य आर्थिक भ्रष्टाचार मात्र नभई अन्य पक्षका भ्रष्टाचार बारे पनि चर्चा गर्नु रहेको छ।

                                     

1. नेपालमा भ्रष्टाचार यसको पृष्ठभूमि

नेपालमा भ्रष्टाचारको चर्चा गर्दा राणाकाल अघिको समयको खासै चर्चा पाउन सकिएको छैन तथापि राणाकाल देखि वर्तमान समयसम्मको भने अध्ययन गर्न सकिन्छ। इतिहासका तथ्यहरू केलाउँदा के पाइन्छ भने तत्कालीन राणाशासकहरूले जनताको ठूलो आर्थिक र सामाजिक शोषण गरेका थिए र राष्ट्रको ढुकुटीमाथि हालीमुहाली गरी आफ्ना लागि ठूला ठूला महल बनाउने र विलासी कार्यमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरेको पाइन्छ। तत्कालीन राणाशासक वीरशमशेरले राष्ट्रको ढुकुटी दुरुपयोग गरेर विदेशमा आफ्नो व्यक्तिगत खातामा रकम राखी देशको सम्पत्तिपलायनको सुरुवात गरेको पाइन्छ। तत्पश्चात् राणा शासनकालभरी नै राणा शासकहरूले यसरी राष्ट्रिय सम्पत्ति दुरूपयोग गरी आफ्नो नाममा विदेश पलायन गराउने क्रम चलिरह्यो। यद्यपि राणाशासक देवशमशेरले भने देश विकास र सुधारका उल्लेखनीय कार्यहरू गरेका थिए। तथापि समग्रमा भने राणाशासन देशको आर्थिक उन्नतिमा प्रत्युत्पादक नै रह्यो र राणाकाल अघिको नेपालको आर्थिक भ्रष्टाचारको चर्चालाई छोडेर विश्लेषण गर्दा नेपालमा आर्थिक भ्रष्टाचारको पृष्ठभूमि राणाकालदेखि नै सुरुवात भएको मान्न सकिन्छ।

                                     

2. भ्रष्टाचार संबन्धि नेपाली समाजमा रहेको धारणा

नेपालमा भ्रष्टाचारबारे चर्चा गर्दा आममानिसहरूमा आर्थिक भ्रष्टाचारलाई मात्र जोडेर हेर्ने प्रचलन रहेको पाइन्छ र उनीहरूमा यसका अन्य पक्षहरू जस्तै, नैतिक सामाजिक भ्रष्टाचार नीतिगत भ्रष्टाचार बारे चेतनाको विकास कमै मात्र भएको देखिन्छ। हाल आएर समाजको एउटा चेतनशील वर्गले भने नैतिक सामाजिक भ्रष्टाचार नीतिगत भ्रष्टाचार बारे पनि सर्वसाधारणलाई जागरूक गराउन थालेको पाइन्छ।

                                     
  • आच र नभएक व खस क एक क र व र ल ई जन उ दछ न प लम अख त य र द र पय ग अन सन ध न आय गल भ रष ट च र व र द ध स व ध न क न क यक र पम क म गर रह क छ
  • र ष ट र य सतर कत क न द र न प लम भ रष ट च र न व रण र न यन त रणक ल ग क न न र सङ गठन त मक व यवस थ ल ई प रभ वक र बन उन उद द श यल भ रष टच र न यन त रणक
  • न य क त गर म त म श र क न प ल र जपत रम प रक शन भएपश च त न प लम भ रष ट च र न यन त रणक ल ग स व ध न क न क यक र पम व क रम सम वत स ल म घ
  • श न य सहनश लत ल एर अघ बढ रह क बत इरह क ब ल ग यक पश पत शर म ल न प लम भ रष ट च र बढ रह क भ वक व यङ ग त मक ग त स र वजन क गर पछ प रध नमन त र न व सम
  • अन सन ध न आय गल क न स र वजन क पद ध रण गर क व यक त ल अन च त क र य व भ रष ट च र गर अख त य रक द र पय ग गर क सम बन धम क न न बम ज म अन सन ध न र तहक क त
  • त न हर ल ई म त य दण डसम म द न पर दछ भन न थ य क ष ल ई महत त व र आर थ क भ रष ट च र गर न ल ई कड दण ड द न प थ व न र यण श हक न त थ य अर थव यवस थ ल ई
  • सञ च लक सम त क न र णय र आवश यक रकमक व यवस थ नह द ब न पठ उन ल ई भ रष ट च र भन द न गमक तत क ल न क र यक र अध यक ष स गतरत न क स क र, न यव मह प रबन धकद वय
  • प ल ख ल द ए न प लक र ज यक षब ट श रबह द र श ह ल र - झ क भ रष ट च र गर क क र ख ल य र खज ञ च त र भ वन खव स पन त यस द षक भ ग भए व
  • भ रतक बन रसब ट स स क तम आच र य गर न भएक छ उह भ ट न नर शल ई श क ष र भ रष ट च र न यन त रणम सल ल ह र सहय ग गर न म ख य व यक त ह न ह न थ य भ ट नम भएक
  • ह यसल सम जम भ रष ट च र ह न नद नक ल ग भ रष ट च र व र द धक अभ य न चल एर सम जब ट भ रष ट च र न र म ल गर न तपस ल बम ज मक भ रष ट च र व र द धक न त हर