Back

ⓘ दोगडा धाम




                                     

ⓘ दोगडा धाम

दोगडा धाम मन्दिर बैतडी जिल्लाको रिखाली गाउँमा अवस्थित रहेको छ ।दोगडा शब्दको प्रथम उच्चारण बडाबागले गरेका थिए।दोगडा बैतडेलि भाषा दगडीबाट बनेको हो।दगडी भन्नाले साथी बुझिन्छ।भने डोगडा भन्नाले सधै साथमा रहिरहने संगि बुझिन्छ।दोगडा एउटा शान्तपृय,न्याय,कोमल हृदय भएका देवताका रुपमा पुजिन्छन।जनविश्वास रहैआहेको छकी दोगडाको द्वार देखि कोहि खाली हात फर्कनु पर्दैन।साचो मनले मागेको सबै कुरा पूरा हुन्छ।

==स्थापना==दोगडाको स्थापना कहिले भएको थियो भन्ने कुरा कसैलाई थाह छैन।तर दोगडाले पहिलो चोटि दर्शन बडाबागलाई दिएका थिए।