Back

ⓘ भुमिराज मन्दिर




भुमिराज मन्दिर
                                     

ⓘ भुमिराज मन्दिर

भुमिराज भन्नाले भुमिका अधिपति अथवा भुमीधर्तीका राजा भन्ने बुझिन्छ।देवता भुमिराजको कथा अति नै मार्मिक रहेक छ।एका समयमा धर्तिमा दानबहरूको अत्याचारले सिमा नाघेको थियो।जन जनमा त्राही मचियको थियो।ब्राह्मण सज्जन पुरुषहरु स्रीहरूमा घोर आपत परेक्क थियो।दानवहरु जनहरुकाई जिवदै खाल्डोमा गाड्दथे।सबै जनहरु सैतानको आतन्क देखेर अफ्नो कल्याणहेतु गुफामा बसेर प्राथना स्तुति गर्न थाले।तति बेला अकासवाणी भयो"हे जनहरु तिमिहरूको उद्दार छिट्टै नै हुने छ जाउ अफ्नो घरमा जाउ"तब मानिसहरु आफ्नो घरतिर लागे तर घर जादै गर्दा बाटोमा दानवले बन्दी बनाएर खाल्डोमा पुर्न लाग्दा धर्तीबाट एउटा सुॠ समान तेजस्वी प्रकाश पुन्ज अवतरित भयो।एक छिन दानव झुरमुरायो।अनि एउटा वाणी सुनियो हे मेर प्यारा जनहरु म तिम्रो उद्दारको लागि आएको हु तिमिहरु अब नडराउ।जनहरूले प्राथना गरे हे तेजस्वी तपाईको तेज हामिले सहन सकिरहेका छैनौ कृपया अफ्नो तेज कम गर्नुहोस ताकी हामी तपाईको देहरुपी दर्सन गर्न सकौ।तब एउटा स्वतबत्रधारी मानबस्वरुपि हसिलो मुहार,जस्को मुस्कान देखेर जनहरूले सम्पुर्ण पीडा दुख सोख अभिलाषा भुलेर गए।दानवले ती देवता माथी नि हम्ला गर्न खोज्दा देवताले उस्लाई पराजित गरेर आफ्नो बन्दी बनाउनु भयो।अनि भन्नू भयो हे दानव दुस्कर्म त्यागेर सतकर्ममा लाग।तर दानबले मानेन अनि देवताले भने म तलाई तब सम्म यो सात सङ्गलाको कैदमा रख्दछु जब सम्म तिम्रो मन पुर्णरुपे सत कर्म गर्न प्रेरित हुदैन।जब तिम्रो मनमा हिनभाउना उतपन्न हुने छ्न,तब यि सात सङ्गलामा उत्पन्न हुने सतो सक्तिले तिमिलाई पिडाको बोध गराउने छ।

अनि देवता अदृश्य हुनु भयो।जनहरूले बिलाप गर्न थाले हे भुमिराज हे भुमिया देव हामिलाई छोडेर नजानुस।तपाईँ बिना हामी कसरी बाच्नु।यदि तपाईले हामिले दर्शन दिन हुन्न भने हामी सबै आत्म दाह गर्ने छु।तब फेरि अकासवाणी भयो हे सज्जनहरु म छिट्टै फर्केर आउने छु।देहधारी बनेर तब सम्म तिमिहरु सत कर्ममा लागेर आफ्नो र आफ्नाहरु पालनपोषण गर।