Back

ⓘ महानगरीय क्षेत्र



                                               

भियना

भियना सङ्घीय राजधानी र अस्ट्रिया को सबै भन्दा ठूलो शहर हो, र यो नौऔँ अस्ट्रियाको राज्य मध्य एक हो । भियना अस्ट्रियाको प्राथमिक शहर हो जसमा लगभग १.८ मिलियन जनसङ्ख्या रहेको छ ।, र त्यसको सांस्कृतिक, आर्थिक र राजनीतिक केन्द्र । यो युरोपेली संघको शहर सीमा भित्र जनसङ्ख्याले सातौँ ठूलो शहर हो । २० औँ शताब्दीको सुरुवात सम्ममा यो विश्वको सबैभन्दा ठूलो जर्मन भाषा बोलिने शहर थियो, र विश्व युद्धमा अस्ट्रो-हङ्गेरी साम्राज्यको विभाजन गर्नु अघि, शहरमा २ मिलियन जना नागरिक थिए । आज बर्लिन पछिको दोस्रो ठूलो जर्मन भाषा बोलिने शहर हो । भियना संयुक्त राष्ट्र ओपेक सहित धेरै प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरूको आ ...

                                               

पणजी

पणजी भारतको राज्य गोवाको राजधानी तथा उत्तर गोवा जिल्लाको मुख्यालय हो । यो सहर मान्डोवी नदीको किनारमा अवस्थित छ । सन् २०११ को भारतको जनगणना अनुसार यस स्थानको महानगरीय क्षेत्रको जनसङ्ख्या १,१४,७५९ रहेको छ ।

                                               

नैरोबी

नैरोबी केन्याको राजधानी र सबैभन्दा ठूलो सहर हो। युक्त नाम मासाई वाक्यांश एनकेयर नैरोबीबाट उत्पत्ति भएको थियो, जसको अनुवाद "चिसो पानी" हुन आउँदछ। २००९ को जनगणनामा शहरको जनसङ्ख्या ३,१३८,३६९ थियो, जबकी महानगरीय क्षेत्रको जनसङ्ख्या ६,५७५,५४७ थियो।

                                               

हरारे

हरारे जिम्बाब्वेको राजधानी र सबै भन्दा लोकप्रिय शहर हो । शहरमा वास्तविक क्षेत्रफल ९६०.६ वर्ग किलोमिटर ​​र २००९ मा एसको जनसङ्ख्या १६०६,००० रहेको छ । हारारे एक महानगरीय प्रांत हो, जुन चितितगुवाई र एपिवर्थका नगरपालिकाहरू पनि समावेश गर्दछ। शहर समुद्र स्तर भन्दा माथि १,४८३ मिटर माथि रहेको छ उप-उष्णकटिबंधीय उच्चस्थानको श्रेणीमा पर्दछ ।

                                               

म्युनिख

म्युनिख ɐ") बायर्नको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। १५ लाख जनसङ्ख्या रहेको यो सहर जर्मनीको राजधानी बर्लिन र हामबुर्ग सहरपछिको सबैभन्दा बढी जनसङ्ख्या हुने जर्मनेली सहर हो। यो युरोपेली सङ्घको सदस्य राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो सहरको क्रममा ११औँ क्रमाङ्कमा रहेको छ। यो सहरको महानगरीय क्षेत्रभित्र लगभग ६० लाख मानिसहरूको बसाइ रहेको छ।

                                               

डेष्टिनी केबल

डेष्टिनी केबल केजान सहरमा आधारित एक घरमा प्रत्यक्ष केबल दूरदर्शन सदस्यता सेवा हो। डेष्टिनी केबल फिलिपिन्समा आधारित दोस्रो ठूलो केबल दूरदर्शन प्रदायक हो। यो स्काई केबल निगमको स्वामित्वमा रहेको छ।

                                               

युरोपेली सङ्घ

युरोपेली सङ्घ २७ सदस्य राष्ट्रहरूको एक राजनीतिक र आर्थिक सङ्घ हो जुन मुख्य रूपमा युरोपमा अवस्थित छ। यसको सदस्य राष्ट्रहरूको संयुक्त क्षेत्र ४२,३३,२५५.३ बर्ग किलोमिटर रहेको छ भने जसको कुल जनसङ्ख्या अनुमानित रूपमा ४३.७ करोड रहेको छ। युरोपेली सङ्घले कानूनको एक मानकीकृत प्रणाली मार्फत आन्तरिक एकल बजार विकसित गरेको छ जुन ती मामिलाहरू सबै सदस्य राष्ट्रहरूमा लागू हुन्छ।युरोपेली सङ्घको नीतिहरू भनेको आन्तरिक बजार भित्र मानिसहरूका सामान, सेवा र पूँजीको स्वतन्त्र आवागमन सुनिश्चित गर्नु, न्याय र घरेलु मामिलामा कानून बनाउने र व्यापार, कृषि, मत्स्य पालन र क्षेत्रीय विकासमा साझा नीति बनाउनु हो। शेन्गन क् ...

                                               

सिलेट सहर

सिलेट पूर्वोत्तर बङ्गलादेशमा पर्ने एक महानगरीय सहर हो । यो सिलेट विभागको प्रशासनिक सहर हो । यो सहर बङ्गालको उत्तरपश्चिममा सुरमा नदीको दाहिने किनारमा अवस्थित छ । यस सहरमा पाँच लाखभन्दा बढी जनसङ्ख्या रहेको छ । सिलेट बङ्गलादेशको सबैभन्दा महत्त्वपूर्ण आध्यात्मिक र सांस्कृतिक केन्द्रको रूपमा रहेको छ । यो बङ्गलादेशमा ढाका र चिटागोङ पछिको सबैभन्दा महत्त्वपूर्ण सहरहरू मध्ये एक हो किनभने यस सहरले देशको अर्थतन्त्रमा ठूलो सहयोग पुर्‍याउँदै आएको छ । सिलेट उपत्यका बङ्गलादेशको सबैभन्दा ठूलो तेल र ग्याँस उत्पादन गर्ने सहरी क्षेत्र हो । यो सहर बङ्गलादेशमा चिया उत्पादन गर्ने प्रमुख केन्द्रस्थल हो । यो सहरक ...

                                               

वाराणसी

                                               

दहरान

दहरान साउदी अरबको पुर्वी प्रान्तमा पर्ने एक प्रमुख शहर हो । यो शहर साउदी तेल निगमको एक प्रशासकीय केन्द्र रहेको छ । दुई नगरपालिका शहर खोवर र दमाम शहर सङ्ग आबद्ध भएर यस शहरले दमाम महानगरीय क्षेत्रको रूपमा स्थापित भएको छ र यसले ठूलो दमाम क्षेत्र बनाएको छ । यस शहरको सन् २०१२ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसङ्ख्या ४,१४०,००० रहेको छ । सन् १९३१ र १९३५ को दशको समयमा एस शहरमा तेल खानी रहेको छ भन्ने कुरा विशेषणहरूले पत्ता लगाएका थिय त्यसपछि शहरमा विदेशबाट नयाँ तेल उत्खनन् गर्ने उपकरणहरू ल्याइएको थियो र एउटा सङ्गठन खेलिएको थियो जसलाई अरबी अमेरिकी तेल कम्पनीको नाम दिइएको थियो र अहिले यस संथालाई प ...

                                               

बायन दूरसञ्चार

बायन दूरसञ्चार निगम, फिलिपिन्समा आधारित एक दूरसञ्चार कम्पनी हो जसले मनिला महानगरीय क्षेत्र, बिकोल र संयुक्त रूपमा भिसाया र मिन्दनाओ स्थानीय विनियम सेवा क्षेत्रहरूमा यसले सेवा सञ्चालन गर्दछ। यसले दुई करोड पचास लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दछ जुन देशको ३३% जनसङ्ख्या हो। बायन दूरसञ्चार ग्लोब दूरसञ्चारको पूर्ण सहायक कम्पनी हो। बायन टेलले डाटा र सञ्चार सेवाहरू प्रदान गर्दछ। कम्पनीको प्रधान कार्यालय फिलिपिन्सको प्रमुख तथा सर्वाधिक जनसङ्ख्या भएको सहर केजान सहरमा अवस्थित छ। कम्पनी फिलिपिन्सको अग्रणी दूरसञ्चार कम्पनी ग्लोब दूरसञ्चारको पूर्ण सहायक कम्पनी हो। कम्पनीले लामो दूरीमा अन्तर्र ...

                                               

बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल

बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल एक अप्रचलित विमानस्थल हो जसले पहिला इस्लामाबाद रावलपिण्डी महानगरीय क्षेत्रको सेवा प्रदान गर्थ्यो। ३ मे २०१८ सम्म पाकिस्तानको हवाई यातायातका आधारमा यो विमानस्थल सबैभन्दा दोस्रो ठूलो विमानस्थल थियो जब यसको नाम इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलमा फेरबदल गरिएको थियो। यस अघि इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा परिचित यो विमानस्थलको नाम पाकिस्तानकी प्रधानमन्त्री बेनजीर भुट्टोको नामबाट सन् २००८ जुनमा पुन: नामाकरण गरिएको थियो। सन् २०१५-१६ मा यस विमानस्थलबाट ओहोरदोहोर गर्नेको सङ्ख्या ४७६७८६० पुगेको थियो।

                                               

पर्यटक प्रहरी

पृष्टभुमी पर्यटकहरूको सेवा सुरक्षा एव‌ आवश्यक सूचनाहरू उपलव्ध गराई पर्यटकहरूबाट पर्न आएका दुख पिर मर्का तथा गुनासाहरू समयमै समाधान गरी पर्यटकहरूको नेपाल बसाई सुरक्षीत तथा भय रहित रहेको अनुभुती दिलाउने उदेश्य अनुरूप तत्कालिन श्री ५को सरकार मन्त्रिपिरषदको निणय अनुसार मिति २०३५।१०१२ गते तदानुसार Jan २६, १९७९ स‌‌स्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तर्गत प्र‍.नि. १ प्र.ना.नि. ६ समेत ७ जनाको स्थायी दरवन्दी निकासा भएकोमा मन्त्रिपरिषदको मिति २०६२।७।२२ गतेको निर्णयानुसार प्र.ना.नि. ६ प्र.स.नि. ६ प्र.ह. ७ प्र.ज. १२ गरी ३१ जना पर्यटक प्रहरी दरवन्दी थप भई हाल प्र.नि.को नेतृत्वमा प्रहरीको कूल ...

                                               

खुल्ना

खुल्ला बङ्गलादेशको सर्वाधिक तेस्रो ठूलो सहर हो भने यो सहर खुल्ना जिल्ला तथा खुल्ना विभागमा अवस्थित रहेको छ । सन् २०११ को राष्ट्रिय जनगणना अनुसार खुल्ना सहरको जम्मा जनसङ्ख्या ६६३,३४२ रहेको थियो । खुल्ना सहर एक अत्यधिक पुरानो नदीय बन्दरगाहसँगै रहेको । यो सहर रूप्सा नदि तथा भैरभ नदिको किनारमा अवस्थित रहेको छ । बङ्गलादेशकै सर्वाधिक ठुला तथा चर्चित उद्योगहरू समेत यो सहरमा रहेको छ । जसको एक उदाहरण बङ्गलादेश दोस्रो ठूलो उद्योग पोर्ट अफ मोङ्ला हो । विश्वस्तरीय ठूलो सामुन्द्रिक जङ्गल पनि खुल्नामा रहेको छ । जुन जङ्गल बङ्गाली बाधको लागि प्रसिद्ध रहेको छ । अथवा उक्त जङ्गललाई बङ्गाली बाधहरूको मुख्य वास ...

महानगरीय क्षेत्र
                                     

ⓘ महानगरीय क्षेत्र

महानगरीय क्षेत्र एउटा बृहत जनसङ्ख्याको केन्द्र अथवा क्षेत्र हो । यो आफ्नो छिमेकमा रहेको क्षेत्रसँग गासिएर बनेको हुन्छ । यससँग जोडिएर रहेको सहर र अन्य प्रभावित क्षेत्र पनि यसैमा जोडिएर गनिन्छ । यसमा सबैभन्दा ठुलो शहारको नामले नै यस क्षेत्रलाई चिन्ने गरिन्छ । सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनसँगै महानगरीय क्षेत्र झनै विकसित तथा सुबिधा सम्पन्न बन्दै गएको छ । महानगरीय क्षेत्रले एक वा सो भन्दा बढी सहरी क्षेत्रहरू आफुमा निहित पारेका हुन्छन जसले गर्दा त्यहाँको विकासको स्तर देखि लिएर सामाजिक जनजीवन उच्च स्तरले वृद्धि भएको पाइएको छ । एउटा महानगरीय क्षेत्रले सामान्यरूपमा आफुमा न्यायालय र नगरपालिकाहरू, छिमेकी क्षेत्र, टाउनसिप, शहरहरू, काउन्टीहरू, जिल्ला तथा यहाँ सम्म कि एउटा राज्यलाई समेत समेट्न सक्दछ ।

बर्मिङ्गह्याम,अलाबामा
                                               

बर्मिङ्गह्याम,अलाबामा

बर्मिङ्ग्ह्याम अलाबामा अमेरिकी राज्यमा रहेको एक शहर हो। यो जेफ्परसन काउन्टीमा छ। बर्मिङ्गह्याम जनसङ्ख्याको आधारमा अलाबामामा सबैभन्दा ठूलो शहर हो। शहरमा करिब २,३०,००० मानिसहरू र १ लाखको महानगरीय जनसङ्ख्या छ। यो करिब १५२ वर्ग माइल को एक क्षेत्र ओगटेको र ६१४ मिटर उचाइमा छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →