Back

ⓘ ८६औँ एकेडेमी पुरस्कार




                                     

ⓘ ८६औँ एकेडेमी पुरस्कार

एकेडेमी अवार्ड को नामले पनि परिचित ओस्कार अवार्डको यो ८६ औ संस्करण रहेको थियो जुन संयुक्त राज्य अमेरिकाको हलिउडस्थित डोल्बी थिएटरमा मार्च ३, २०१४मा सम्पन्न भएको हो । सन् २०१४ को ८६औ संस्करणको ओस्कार अवार्डमा २४ विधाको लागि फिल्महरु तथा कलाकारलाई नामांकन गरी पुरष्कृत गरियो ।

                                     

1. बिजेता तथा नामांकन

सन् २०१४ अर्थात ८६ औ ओस्कार अवार्डको मिति जनवरी १६,२०१४ मा स्यामुअल गोल्ड विन थिएटर,बेभेर्ली हिल्स,क्यालिफोर्नियामा एकेडमीका अध्यक्ष चेरिल बुन इसाक्स र अभिनेता क्रिस हेमसवर्थले घोषणा गरेका थिए । जस मध्ये सबैभन्दा बढी १० विधामा नामांकनमा अमेरिकन हसल तथा ग्राभिटी संयुक्त रूपमा परेका थिए । जस मध्ये अमेरिकन हसल ले एउटा पनि विधामा पुरस्कार जित्न सफल हुन सकेन