Back

ⓘ राष्ट्रिय योजना आयोग (नेपाल)




                                               

पश्चिमाञ्चल विकास क्षेत्र

पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा मध्यमाञ्चल विकास क्षेत्र, पश्चिममा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। पश्चिमाञ्चलको मुख्यालय पोखरामा स्थित छ। पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिलाहरू छन्।

                                               

टोखा सरस्वती

टोखा सरस्वतीलाई टोखा का नामले पनि चिनिन्छ। जुन प्राचिन नेवार सामुदायले भरिएको एक सुन्दर सहर हो। काठमाडौको उत्तरी प्रबेशद्वारको रूपमा चिनिएको प्राचिन सहर टोखा, टोखाचाकु ले प्रसिद्ध छ। यस बाहेक बैशाख १ गते मनाईने सपनातिर्थ मेलाले पनि प्रख्यात छ।

                                               

राघवध्वज पन्त

डा. राघवध्वज पन्त नेपालका वरिष्ठ अर्थविद् थिए । उनी एक समय राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पनि रहे। उनको जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

                                     

ⓘ राष्ट्रिय योजना आयोग (नेपाल)

राष्ट्रिय योजना आयोग नेपाल सरकारको राष्ट्रिय योजना तर्जुमा गर्ने केन्द्रीय स्तरको कार्यालय हो। यसले देशको दीर्घकालिन विकाशको लागि नेपाल सरकारको लागि योजनाहरू बनाउने गर्दछ। राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था गर्ने तथा विनियोजन गर्ने गर्दछ । यसले विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कनको लागि केन्द्रीय निकायको रूपमा पनि कार्य गर्दछ । साथै यसले विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्दछ । यसैगरी यसले देशको आर्थिक विकास सम्वद्ध विषयहरूमा विचार आदानप्रदान, वहस, छलफल र अन्तक्रियाका लागि एउटा मञ्चको रूपमा कार्य गर्दछ । यसबाहेक यसले नागरिक समाज, गैरसरकारी संस्थाहरू र निजी क्षेत्रको समस्याहरू विश्लेषण गर्ने र समाधान गर्ने संस्थाको रूपमा समेत सेवा प्रदान गर्दछ ।

                                     

1. इतिहास

नेपालमा योजनाबद्ध विकासको सुरूवात वि.सं. २०१३ सालमा प्रधानमन्त्रीको अध्यक्षतामा योजना आयोगको गठन संगै सुरू भएको थियो। यसलाई प्रभावकारी बनाउन वि.सं. २०१४ सालमा योजना मण्डल ऐन, २०१४ अनुरूप योजना मण्डल गठन गरिएकोथियो। यस योजना मण्डललाई योजना तर्जुमा गर्ने कामको अतिरिक्त विभिन्न किसिमको कार्यकारी अधिकारहरू पनि सुम्पिएको थियो। वि.सं. २०१७ सालमा बहुदलीय प्रजातन्त्रको अन्त्य भई पञ्चायती व्यवस्था शुरु भएपछि राजा महेन्द्रको अध्यक्षतामा एक राष्ट्रिय योजना परिषद्को स्थापना गरिएको थियो। यस परिषद्का निर्णयहरू मन्त्रिपरिषदका निर्णय सरह मान्य हुने व्यवस्था गरिएको थियो। सुरूमा यस परिषद्को लागि एक छुट्टै सचिवालयको व्यवस्था गरिएकोमा पछि वि.सं. २०१८ सालमा आर्थिक कार्य विषयक मन्त्रालयको स्थापना भई यस मन्त्रालयले नै राष्ट्रिय योजना परिषद्को सचिवालयको पनि काम गर्ने व्यवस्था गरियो। यसबाट विकास बजेट र वैदेशिक सहायता सम्बन्धी काम प्रत्यक्ष रूपमा राष्ट्रिय योजना परिषदको मातहतमा ल्याइएको थियो।

वि.सं. २०१९ सालमा राष्ट्रिय योजना परिषद विघटन गरी सोही नामले नयाँ केन्द्रीय सङ्गठनको व्यवस्था गरी यसको अध्यक्षता मन्त्रिपरिषद्का अध्यक्षले गर्ने र सबै मन्त्रीहरू पदेन सदस्य हुने व्यवस्था गरियो। आर्थिक कार्य विषयक मन्त्रालयलाई आर्थिक योजना मन्त्रालयमा परिवर्तन गरियो।

वि.सं. २०२५ सालमा आर्थिक योजना मन्त्रालयले गर्ने विकास बजेट लगायत वैदेशिक सहायता सम्बन्धी काम अर्थ मन्त्रालयलाई सुम्पियो। साथै राष्ट्रिय योजना परिषद्लाई विघटन गरी प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको गठन भई एउटा छुट्टै सचिवालयको स्थापना भयो। केन्द्रीय योजना सङ्गठनले सम्पादन गर्ने कर्तव्य र दायित्वको विस्तृत अध्ययनको आधारमा वि.सं. २०२९मा एक प्रतिवेदन तयार गरी सोको आधारमा राष्ट्रिय योजना आयोगको पुनर्गठन भयो। योजना सङ्गठन प्रतिवेदन, २०२९ अनुरूप कार्यसम्पादन हुँदैआएकोमा वि.सं. २०४३ साल माघ १ गते राष्ट्रिय योजना आयोगको सङ्गठनमा सामान्य हेरफेर गरिएको थियो।

वि.सं. २०४६ सालको जनआन्दोलन पश्चात् मुलुकमा पुनर्स्थापित बहुदलीय प्रजातन्त्र संवैधानिक राजतन्त्रको स्थापना भएपछि राष्ट्रिय योजना आयोगको गठन र सङ्गठनमा पनि केही परिवर्तन गरियो। यस अनुसार वि.सं. २०४८ भाद्र २१ गते गठित राष्ट्रिय योजना आयोगमा सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा एक उपाध्यक्ष, पाँच सदस्यहरू, एक सदस्य-सचिव रहने तथा पदेन सदस्यमा मुख्य सचिव र अर्थ सचिव रहने व्यवस्था गरिएको छ।

                                     

2. उद्देश्य

मुलुकको समष्टिगत विकासको प्रक्रियामा समाजका सबै क्षेत्र, वर्ग एवं समुदायको सक्रिय सहभागिता र पहुँच पुर्‍याई समतामूलक समाज निर्माण गर्नु, आर्थिक र सामाजिक विकासका क्रियाकलापलाई योजनावद्ध रूपबाट अगाडि बढाउने कार्य गर्नु राष्ट्रिय योजना आयोगको सचिवालय मुख्य उद्देश्य रहेको छ।

                                     

3. कार्यक्षेत्र जिम्मेवारी

  • राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्रोत र प्रविधिहरूको खोजी गर्ने र आर्थिक विकासमा गति प्रदान गर्न गर्न नेपाल सरकारलाई सुझाव दिने।
  • देशको समसामयिक आर्थिक स्थितिको पुनरावलोकन गरी आर्थिक विकासका विभिन्न पक्षहरूको विश्लेषण गर्ने र गरिवी निवारण सम्बन्धी उपयुक्त रणनीतिहरूको पहिचान गरी
  • राष्ट्रिय योजना आयोगको सचिवालयको कार्यकारी भूमिका निभाउने गरी नेपाल सरकारबाट गठन गर्ने विभिन्न परिषद्हरूको सचिवालयको रूपमा काम गर्ने।
  • विषयगत मन्त्रालय, विभाग र अन्य निकायहरूको साथै स्थानीय निकायहरूलाई योजना तर्जुमा र कार्यक्रम तयार गर्ने कार्यमा निर्देशन तथा सुझाव दिने।
  • आवधिक योजनाको कार्यान्वयन सुनिश्चितताका लागि अनुगमन तथा मूल्याङ्कन पद्धतिलाई संस्थागत विकास गर्न नेपाल सरकारलाई सल्लाह र सुझाव पेश गर्ने तथा आवधिक योजना कार्यक्रम तथा आयोजनाहरूको नियमित अनुगमन गर्ने, गराउने र योजना एवं आयोजनाहरूको प्रभाव मूल्याङ्कन गर्ने।
  • राष्ट्रिय विकास परिषद्को बैठक व्यवस्था गर्ने, परिषद्बाट स्वीकृति लिनुपर्ने प्रस्तावहरू तयार गर्ने र परिषद्को सचिवालयको काम गर्ने।
  • राष्ट्रिय विकासको दीर्घकालिन अवधारणा अनुरूप आवधिक योजना तर्जुमा गर्ने, विकासका आधारभूत नीतिहरू तर्जुमा एवं प्राथमिकता निर्धारण गर्ने।
  • आवधिक योजना मार्फ कार्यान्वयनको समन्वयात्मक व्यवस्था मिलाउने।


                                     
  • न प लक र ष ट र य जनगणन र ष ट र य य जन आय ग न प ल सरक र, न भ म बर अन त म पह च न भ म बर न प लक र ष ट र य जनगणन र ष ट र य य जन
  • न प लक र ष ट र य जनगणन र ष ट र य य जन आय ग न प ल सरक र, न भ म बर अन त म पह च न भ म बर न प लक र ष ट र य जनगणन र ष ट र य य जन
  • व यक त गत घरध र म बस ब स गर दछन न प लक र ष ट र य जनगणन ग व स तह र ष ट र य य जन आय ग न प ल सरक र, न भ म बर अन त म पह च न भ म बर
  • सब भन द प रम ख क म ह क न द र य तथ य ङ क व भ ग सन न प लक र ष ट र य य जन आय ग अन तर गत स थ प त भएक थ य जसक न त त व न प लक प रध नमन त र ल
  • क र ब र क घर ध र म क ल जनसङ ख य रह क छ न प लक र ष ट र य जनगणन ग व स तह न प ल सरक र, र ष ट र य य जन आय ग नवम बर
  • न प लक र ष ट र य जनगणन ग व स तह न प ल सरक र, र ष ट र य य जन आय ग न भ म बर न प लक र ष ट र य जनगणन ग व स तह न प ल सरक र
  • ग व स तह न प ल सरक र, र ष ट र य य जन आय ग नवम बर न प लक र ष ट र य जनगणन ग व स तह न प ल सरक र, र ष ट र य य जन आय ग नवम बर
  • ज ल हर छन न प लक र ष ट र य जनगणन र ष ट र य तह र ष ट र य य जन आय ग न प ल सरक र, न भ म बर अन त म पह च न भ म बर न प ल क ठम ड
  • स य ङ ज ज ल ल क एक ग उ व क स सम त ह न प लक र ष ट र य जनगणन र ष ट र य य जन आय ग न प ल सरक र, न भ म बर अन त म पह च न भ म बर
  • ह न छन यस पर षदल र ष ट र य य जन ल ई आर थ क न त तय गर न र र ष ट रक स घ र सन त ल त व क स पक क गर न द श न र द श गर दछ य जन आय ग न प ल यसक क र यक र ण
  • स य ङ ज ज ल ल क एक ग उ व क स सम त ह न प लक र ष ट र य जनगणन र ष ट र य य जन आय ग न प ल सरक र, न भ म बर अन त म पह च न भ म बर
  • स य ङ ज ज ल ल क एक ग उ व क स सम त ह न प लक र ष ट र य जनगणन र ष ट र य य जन आय ग न प ल सरक र, न भ म बर अन त म पह च न भ म बर
  • स य ङ ज ज ल ल क एक ग उ व क स सम त ह न प लक र ष ट र य जनगणन र ष ट र य य जन आय ग न प ल सरक र, न भ म बर अन त म पह च न भ म बर
मधुवन
                                               

मधुवन

मधुवन सुनसरी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। हाल पुनर्संरचना गरिएको सङ्घिय नेपाल को प्रदेश नं. १ मा बराहक्षेत्र नगरपालिकामा पर्ने यो गाउँ पौराणिक कालमा श्रीकृष्ण भगवानले गाई चराउने बनका रूपमा चिनिन्छ। यस गाउँमा वन छउन्जेल जंगली मौरि प्रसस्त पाईने गरेको अनुभव स्थानीयहरु सुनाउँछन् । हाल पनि त्यहाँ रहेका अग्ला अग्ला रुखहरूमा बनमौरी हरूले आफ्नो गुँड लाउने गरेको पाईन्छ।