Back

ⓘ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)




संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)
                                     

ⓘ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन सम्बन्धि कार्यहरू गर्ने सर्बोच्च निकाय हो। विभिन्न समयमा विभिन्न मन्त्रालय अन्तरगत रहेका विभागहरूलाई मिलाएर वि.सं. २०५७ देखि यो मन्त्रालय अस्तित्वमा आएको हो। नेपालमा पर्यटन उद्योगको विकासमा नेतृत्व गर्नु, सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रचारप्रसार गर्नु तथा हवाई सेवाको प्रवर्धन गर्नु यसको प्रमुख कार्यहरू हुन्।

  • सांस्कृतिक संस्थान।
  • पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति
  • नेपाल पर्यटन बोर्ड।
  • पुरातत्व विभाग।
  • नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान।
  • नेपाल नागरिक उड्डयन प्राधिकरण।
  • नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
  • लुम्बिनी विकास कोष।
  • पशुपति क्षेत्र विकास कोष।
  • बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्।
  • नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय।
  • नेपाल वायुसेवा निगम।
                                     
  • गर क द ख न छ सन म पर यटन मन त र लय स थ पन भएपछ यस अन तर गत हव ई व भ ग र ख सन द स म बर म न प ल न गर क उड डयन प र ध करणक र पम र ख य
  • स व स थ य तथ जनसङ ख य श र भ म प रस द आच र य - स स क त पर यटन तथ न गर क उड डयन श र ल लब ब पण ड त - स म न य प रश सन श र दलबह द र र न - भ म स ध र तथ व यवस थ
  • न प ल प रत ल प अध क र रज ष ट र रक क र य लय ह ज न स स क त पर यटन तथ न गर क उड डयन मन त र लय अन तरगत रह क छ आच र य, क ष ण फ ल ग न ब द ध क
  • द वक ट प रस क र - व स tourism.gov.np, न प ल सरक र, स स क त पर यटन तथ न गर क उड डयन मन त र लय अन त म पह च - - य ह न