Back

ⓘ मधेसतिर (कथा)




                                               

मोदिआइन

यो सानो आकारको तर महत्त्वपूर्ण उपन्यास हो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रूपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुप¥यो । त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त? वि.पी. को चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना ।

                                     

ⓘ मधेसतिर (कथा)

मधेसतिर कथाकार विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्मा कथासङ्ग्रहमा बिसं २००६ सालमा प्रकाशित कथा हो । यस कथामा सामाजिक तथा मनोवैज्ञानिक समस्यालाई वा मानवीय जीवनमा देखा पर्ने आर्थिक एवम् जैविक द्वन्द्वलाई सजीवरूपमा प्रस्तुत गर्ने काम भएको छ ।

                                     

1. कथा सारांश

विधवा र गोरे यस कथाका मुख्य पात्रहरू हुन । यी दुबैका आ–आफ्नै समस्या छन् । गोरेको जीवनले आर्थिक समस्यालाई देखाइएको छ भने विधवाको जीवनले मनोवैज्ञानिक समस्यालाई औंल्याइएको पाइन्छ । आर्थिक र यौनजन्य समस्यालाई चित्रण गर्न अन्य तीन जना पात्रहरूलाई पनि समावेस गरिएको छ । यस कथाकी नायीका विधवामा कामवासना सम्बन्धि पीडा छ भने गोरेमा दैनिक गुजारा कसरी चलाउने भन्ने समस्या छ । जीवनका आधारभूत द्वन्द्वमा फसेका यी दुबै पात्र कुनै न कुनै संगतीको खोजीमा पहाडबाट मधेस झर्दैछन् । वास्तवमा यस कथामा विधवाका माध्यमबाट यौन अतृप्तिलाई देखाइएको छ । यौन अतृप्ति मानिसको जीवनमा अत्यन्त कष्टकर हुन्छ । यही अनुभूतिलाई यस कथाको विषय बनाइएको छ भने आर्थिक समस्या गौण रूपमा प्रकट गरिएको छ । यौनतृप्तिको आकांक्षालाई सामाजिक बन्धन, नैतिकता वा मानसिक सोचाइले गर्दा यौनेच्छा पूर्ण हुन पाउँदैन । यौनेच्छा पूर्ण हुन नपाउँदा त्यसबाट असाध्यै ठूलो कष्ट वा पीडा हुन्छ भन्ने बिषयलाई नाटकीयकरण गरी यस कथामा प्रस्तुत गरिएको छ । यस कथाकी विधवा बाह् वर्षकै कलिलो उमेरमा विधवा हुन पुगेकी थिइन् । क्रमश उमेर चढ्दै गएपछि उसभित्र यौनेच्छा जाग्दछ र त्यो पूरा हुनसक्दैन । त्यसैले त्यो विधवा सम्पन्न भएर पनि सुखी दाम्पत्यजीवन बिताउन वा आफ्नो अतृप्त यौनेच्छालाई तृप्ति दिने आन्तिरिक चाहानाले झर्दैछे । विधवाले मधेस झर्दा पैसा र गहनाको पोको लिएर झरेकी हुन्छे । त्यसबाट कुनै युवक आकर्षित गर्ने र त्यसलाई आफ्नो पति बनाउने, घरजग्गा लिने र छोरो पाउने जस्ता उसभित्र अतृप्त यौनको तृप्तिको चाहना विद्यमान थिए । त्यसैले बाटोमा भेटिएका चारजना यात्री मध्ये गोरे भन्ने युवकलाई आफ्नो लोग्ने बनाउने र मधेसमा राम्रो घरबारी लिएर जीवन बिताउने सुरले गहनाको लोभ देखाउँछे ।तर गोरे राति सुतेकै बेलामा विधवाको गहनाको पोको चोरेर भागेपछि उसको त्यो यौन तृप्तिको चाहनामा ठूलो बाधा आइलाग्छ । यसबाट उसको जीवन झन् दुखद् र करुणामय बन्न पुग्छ । वास्तवमा उसको अतृप्त यौनेच्छा अचेतनमा दमित हुन पुग्दा कष्टदायी बन्न गएको छ । गोरेले गहना र पैसाका पोको चोरेर भागेपछि विधवा यौन समस्याकासाथै आर्थिक समस्यामा पनि पर्छिन् । उनका सारा सपनाहरू चकनाचुर हुन पुग्छन् । उता गोरे, भोटे र धने जस्ता पात्रहरू रोजीरोटीको समस्याले सताइएका छन् ।

                                     
  • स ह त यक र ब प क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क एवम चर त रप रध न कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म सङ ग रह त
  • कथ स ह त यक र ब प क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म सङ ग रह त
  • स प ह कथ स ह त यक र व श व श वरप रस द क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म
  • प र म स ह त यक र ब प क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म सङ ग रह त
  • सख स ह त यक र ब प क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म सङ ग रह त
  • पव त र स ह त यक र ब प क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म सङ ग रह त
  • स व टर स ह त यक र ब प क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म सङ ग रह त
  • प स तक स ह त यक र ब प क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म सङ ग रह त
  • हर दत त स ह त यक र ब प क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म सङ ग रह त
  • ह ड स ह त यक र ब प क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म सङ ग रह त
  • ब ल ह स ह त यक र ब प क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म सङ ग रह त
  • स क लम स टर स ह त यक र ब प क इर ल द व र ल ख एक म ल क मन व ज ञ न क कथ ह य कथ स झ प रक शनल व स स लम प रक श त द ष चश म कथ सङ ग रह म सङ ग रह त