Back

ⓘ द अमेजिङ स्पाइडर-म्यान (चलचित्र)




द अमेजिङ स्पाइडर-म्यान (चलचित्र)
                                     

ⓘ द अमेजिङ स्पाइडर-म्यान (चलचित्र)

द अमेजिङ स्पाइडर-म्यान २०१२ मा बनेको अमरिकी काल्पनिक चलचित्र हो। यो चलचित्र मार्वल को स्पाइडर-म्यानको भूमिकामा आधारित छ। उक्त स्पाइडर-म्यानले यस चलचित्र शृङ्खलाको एक नयाँ सुरुवात गर्छ। यस चलचित्रका निर्देशक मार्क वेब हुन। यस चलचित्रमा पहिलेका स्पाइडरम्यान फिल्महरूमा अभिनय गर्ने टोबे म्याग्वेरको सट्टामा एन्ड्र्यु गार्फिल्डलाई अभिनय गराइएको छ। जो यस चलचित्रका मुख्य नायक हुन। फिल्मका अभिनेता/अभिनेत्रीहरूमा ग्वेन स्ट्यान्सीको भूमिकामा एम्मा स्टोन, डक्टर कर्ट कोनर्सको भूमिकामा राइस इफ्यान्स आदि पर्दछन।

                                     

1. पात्र

  • क्रिस जिल्का - फ्लैश थोम्सन।
  • एमा स्टोन - ग्वेन स्टेसी।
  • राह्य्स आइफैन्स - डा. कर्ट कनर/द लिजार्ड।
  • सैली फिल्ड - मे पार्कर।
  • डेनिस लेरी - क्याप्टेन जर्ज स्टेसी।
  • ऐंड्र्यू गारफिल्ड - पीटर पार्कर/स्पाइडर-म्यान।
  • मार्टिन शिन - बेन पार्कर।
  • इरफान खान - डा. राथा।