Back

ⓘ भारतका भाषाहरू



भारतका भाषाहरू
                                     

ⓘ भारतका भाषाहरू

संस्कृत, हिन्दी, उर्दू, पञ्जाबी भाषा, सिन्धी, कश्मीरी, पहाडी, नेपाली, मैथिली भाषा, अंगिका, भोजपुरी भाषा, मराठी भाषा, मगही, मंडियाली भाषा, डोगरी भाषा, सादरी, कोंकणी भाषा, गुजराती भाषा, बङ्गाली, उडिया भाषा, असमिया, छात्तीसगढी भाषा, बुन्देलखण्डी, ब्रजभाषा, अवधी, कन्नौजी

                                     

1. मातृभाषाका अनुसार ठूला भारतीय भाषाहरूको सूची

यहाँ यो ध्यान राख्ने योग्य कुरा छ कि भारतमा द्विभाषिकता एवं बहुभाषिकताको प्रचलन छ यस कारण यो सङ्ख्या ती मानिसहरूको छ जसले हिन्दीलाई आफ्नो प्रथम भाषाका तौरमा १९९१को जनगणनामा दर्ता गरेका थिए।

                                     

2. संक्षिप्त चिह्ल

  • Mai. मैथिली लिपी, मिथिलाक्षर, कैथी
  • Guj. गुजराती लिपि,
  • Sin. सिंहल लिपि,
  • Kan. कन्नड लिपि,
  • Ori. उडिया लिपि,
  • Tel. तेलुगु लिपि.
  • Mal. मलयालम लिपि,
  • Ass. असमिया लिपि,
  • Gur. गुरमुखी लिपि,
  • Ang अङ्ग वा अंगिका लिपि,
  • Lat. ल्याटिन लिपि,
  • Dev. देवनागरी लिपि,
  • Nep. नेपाली,
  • Ben. बङ्गाली लिपि,
  • Tam. तमिल लिपि,
                                     

3. बाह्य लिङ्कहरू

  • भारतीय भाषाहरू एवं लिपिहरू सिकौं यहाँ आफ्नो सुविधा लिपि एवं भाषाका माध्यमले भारतका अरु भाषाहरू सिक्न नि:शुल्क सुविधा छ।
  • भारतीय भाषाहरू एवं लिपिहरू
  • भारतीय भाषाहरू र हिन्दी अनुवाद गूगल पुस्तक ; लेखक - कैलाशचन्द्र भाटिया
  • भारतको भाषाहरू गूगल पुस्तक ; लेखक - डा राजमल बोरा
  • Dr. Anthony Stones website about transliteration system of ISO १५९१९
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →