Back

ⓘ श्रेणी:महादेशहरू




                                               

अन्टार्क्टिका

अन्टार्क्टिका एउटा ठूलो महादेश एउटा भूमिको ठूलो भाग हो I यो महादेश विश्वको दक्षिणमा स्थित छ। यो युरोपभन्दा पनि ठूलो छ। यहाँको मौसम अत्तिनै चिसो छ। लगभग अन्टार्क्टिकाको ९८% भाग बरफले ढाकिएको छ। पानी पनि निकै चिसो र कडा Solid छ, मतलब यहाँ चारै तिर अधिकतर सेतै-सेतो देखिन्छ। यहाँ मैक मुरडो र पाल्मेर समुद्र किनारा नजीक शहरमा मात्र केही मान्छे बसो बास गर्छन अन्यथा एकदमै कम मान्छे बसो बास गर्छन। यहाँ एक विज्ञान स्टेशन छ एक शहर विज्ञानको दक्षिण ध्रुव नजीकै जहाँ विज्ञान परीक्षण experiments भइ रहन्छ। यहाँ अत्यन्तै बढी चिसो हुनाले कर्मचारी र बैज्ञानिकहरु गर्मि महिनामा मात्र काम गर्छन् I यहाँ विभिन्न ...

                                               

अफ्रिका

अफ्रिका एक महादेश हो। अफ्रिकामा मानवको उत्पत्ति भएको मानिन्छ । अफ्रिका दोस्रो ठूलो महादेश हो, जसको समग्र क्षेत्रफल पृथ्वीको कूल भूभागको पाचौँ भाग भन्दा अलि बढी छ। अफ्रिकाको कूल भूभागको ९०% जति जमीन जंगल, मरुभूमि र निर्जन जमीनहरूले ओगटेको छ। त्यसैले करिव १०% जमीनको माटो मात्र खेतियोग्य छ।

                                               

उत्तर अमेरिका

उत्तर अमेरिका, अमेरिकी महादेशहरू मध्ये उत्तरतर्फ रहेको महादेश हो। यो पृथ्वीको उत्तरी गोलार्ध र झण्डै पूर्णरूपले पश्चिमी गोलार्धमा पर्दछ। यो महादेशको उत्तरतर्फ आर्कटिक महासागर, पूर्वमा उत्तरी आन्ध्र महासागर, दक्षिणपूर्वमा क्यारिबियन सागर र पश्चिममा उत्तरी प्रशान्त महासागर रहेका छन्। त्यसैगरी दक्षिण अमेरिका भने दक्षिणपूर्वमा पर्दछ। यस महादेशले करीब २४,७०९,००० वर्ग कि. मि.को क्षेत्रफल ओगटेको छ, जुन पृथ्वीको ४.८ प्रतिशत क्षेत्र १६.५ प्रतिशत भू-भाग हो। सन् २००८ जुलाईको तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या करीब ५२.९ करोड थियो। यो महादेश क्षेत्रफलको आधारमा एसिया र अफ्रिकापछिको ठूलो महादेश हो भने जनसङ ...

                                               

एसिया

संसारकै सबभन्दा ठुलो महादेशको रूपमा प्रसिद्ध एसिया महादेश पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा युरोपसँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा युरेशिया भनिन्छ। एसियालाई भूमध्य सागर, कालो सागर, आर्कटिक महासागर, प्रशान्त महासागर र हिन्द महासागरले घेरेका छन् र युरोपसँग ककेसस पर्वत र उराल पर्वतले छुट्याएका छन्।

                                               

दक्षिण अमेरिका

दक्षिण अमेरिका उत्तर अमेरिका महादेशको दक्षिणमा स्थित छ। पनामा नहरले यि दुबै महादेशलाई छुट्याउँछ । यसको पश्चिममा प्रशान्त महासागर छ र पूर्वमा आन्ध्र महासागर पर्दछ । दक्षिण अमेरिकाको केही महत्त्वपूर्ण भौगोलिकहरू: केप हर्न, चाईल/अर्जेण्टाईना को शहर, ब्राजिल लिमा, पेरुको शहर अमेजन नदी एन्डिज पर्वत माला

                                     

ⓘ महादेशहरू

  • उत तर अम र क अम र क मह द शहर मध य उत तरतर फ रह क मह द श ह य प थ व क उत तर ग ल र ध र झण ड प र णर पल पश च म ग ल र धम पर दछ य मह द शक उत तरतर फ
  • य र प प थ व म रह क स त मह द शहर मध य क एक मह द श ह य र प, एस य मह द शस ग प र ण र पल ज ड एक छ य र प र एस य म लत य र स य क खण ड ह र य र प
  • अस ट र ल य छ जसल ई ह न द मह स गरल छ ट य उ छ र पश च म द श म अम र क मह द शहर छन जसल ई एटल न ट क मह स गरल छ ट य उ छ अफ र क क पन म श रम म नब ज वनक
  • स स रक सबभन द ठ ल मह द शक र पम प रस द ध एस य मह द श प थ व क उत तर तथ प र व ग ल र धम अवस थ त छ य पश च मम य र पस ग ज ड एक छ एस य र य र पल ई
ओसिनिया
                                               

ओसिनिया

ओशिनिया प्रशान्त महासागरको टापुहरू भएको क्षेत्र हो । ओसेनिया क्षेत्रमा अस्ट्रेलिया, न्युजिल्याण्ड, पपुवा न्यूगिनी, र त्यस क्षेत्रका थुप्रै अन्य टापुका राज्यहरू छन् । केही मानिसहरू पृथ्वीको यस भागलाई अस्ट्रेलेशिया भन्दछन् ।