Back

ⓘ टोनी ब्लेयर




                                               

एमानुएल माक्रोँ

एमानुएल माक्रोँ जन्म सन् १९७७ डिसेम्बर २१) फ्रान्सका राजनीतिज्ञ र राष्ट्रपति हुन्। ३९ वर्षको उमेरमा फ्रान्सको राष्ट्रपति पदमा निर्वाचित भएर उनी सबैभन्दा कम उमेरमा राष्ट्रपति बन्न सफल भएका थिए। सन् १९५८ मा फ्रान्समा गणतन्त्र स्थापना भएपछि त्यहाँका दुई प्रमुख परम्परागत राजनीतिक दलबाट राष्ट्रपति चयन हुँदै आएकोमा उनी अर्कै राजनीतिक दलको नेतृत्व गरेर निर्वाचित हुने पहिलो राजनीतिज्ञ हुन्। माक्रोँ युरोप समर्थक मध्यमार्गी नेता मानिन्छन्।

                                               

डेविड क्यामरुन

डेविड क्यामरुन एक बेलायती राजनितिज्ञ तथा बेलायतका प्रधानमन्त्री हुन। उनले बेलायतले जनमत सङ्ग्रहद्वारा बेलायत युरोपेली सङ्घबाट बाहरिने निर्णय पश्चात आफ्नो पदबाट राजिनामा दिए

                                               

बेलायतका प्रधानमन्त्रीको सुची

बेलायतमा राजा जर्ज तृतीयको शासनकालमा मन्त्रिमण्डल प्रणाली विकासमा ज्यादै महत्त्वपूर्ण मानिन्छ । यसका खास तीन कारण थिए: राजालाई बेलायतको राजनीतिमा चाख नहुनु जर्ज तृतीय विदेशी जर्मन हुनु अंग्रेजी भाषाको ज्ञान नहुनु राजा जर्ज तृतीय अंग्रेजी भाषा र रीतिरिवाजसँग अपरिचित भएकाले बेलायतको राजनीतिमा चाख लिदैनथे । राजाले अंग्रेजी भाषाको ज्ञान नभएकाले मन्त्रिमण्डलको अध्यक्ष्यता गर्न पनि छोडिदिए । यस्तो अवस्थामा मन्त्रिमण्डलका प्रभावशाली सदस्यले मन्त्रिमण्डलको अध्यक्षता गर्न थाले । यसक्रममा प्रभावशाली मन्त्रि रोबर्ट वालपोलले मन्त्रीमण्डलको अध्यक्षता गर्न लागे र बेलायतको इतिहासमा उनीनै प्रथम प्रधानमन्त ...

टोनी ब्लेयर
                                     

ⓘ टोनी ब्लेयर

  • इन्टरनेट चलचित्र डेटाबेसमा Tony Blair
  • टोनी ब्लेयर समाचार तथा टिप्पणीहरु द न्युयोर्क टाइम्स मा
  • The Blair Years - Timeline at BBC News
  • Tony Blairs post-Downing Street official website
  • Hansard – Prime Ministers Question Time, २७ June २००७ – Official transcript of Tony Blairs final appearance in the Commons containing a mix of day to day business, tributes, quips and light hearted put downs.
  • टोनी ब्लेयरको बारेमा वा गरिएका कार्यहरू वर्ल्डक्याट श्रेणीमा रहेको छ ।
  • A Day in the Life an on-line documentary by Tony Blair on life as Prime Minister, at number-१०.gov.uk
  • टोनी ब्लेयर चार्ली रोज प्रोग्राममा
  • Official video showing Tony Blair celebrating १०० years of the Scout movement at Downing St
  • Special Report – The Blair years १९९७–२००७ at BBC News
  • Tony Blair Faith Foundation
  • Appearances on C-SPAN
                                     
  • प र व ध क र ट न ब ल यर उतर ध क र ड भ ड क य मर न Leader of the Labour Party क र यक ल 24 June 2007  11 May 2010 सह यक Harriet Harman प र व ध क र ट न ब ल यर उतर ध क र
  • ड स हबह द र बस न य त ल क न द र बह द र चन द ट न ब ल यर प रबल शमश र जबर स र य बह द र थ प ट न ब ल यर म र र र ज शर म ग र ज प रस द क इर ल गर डन ब र उन
  • मध यम र ग न त ल ई समर थन गर न गर क थ ए उनक र जन त क झ क व ब ल क ल न टन, ट न ब ल यर र ग ह र ड स क र डरक त श र म र ग तर फ थ य म क र ल ख ल बज र अर थतन त रक
  • क र यक ल ड स म बर म श सक एल ज ब थ द व त य प रध नमन त र ट न ब ल यर गर डन ब र उन प र व ध क र Michael Howard उतर ध क र Harriet Harman कन जर भ ट भ
  • अध र ज य लन डन अप र ल मह र न एल ज ब थ द व त य र ब र ट स प रध नमन त र ट न ब ल यर स ग भ टव र त ब र ट स व ण ज य क र यक र स ग सम त भ ट य क र न स व स त प ल
भ्लादिमिर पुतिनको अन्तर्राष्ट्रिय राष्ट्रपतीय भ्रमणहरूको सूची
                                               

भ्लादिमिर पुतिनको अन्तर्राष्ट्रिय राष्ट्रपतीय भ्रमणहरूको सूची

यो भ्लादिमिर पुतिनको राष्ट्रपतीय भ्रमणहरूको सूची हो। ७ मे २००० मा सपथग्रहणसँगै सुरु भएको उनको राष्ट्रपति कालमा उनले ५० विभिन्न देशहरूको भ्रमण गरेका छन्। यसबाहेक उनले रूस भित्रनै धेरै आन्तरिक भ्रमणहरू गरेका छन्।