Back

ⓘ स्पाइडर-म्यान (२००२ चलचित्र)




                                     

ⓘ स्पाइडर-म्यान (२००२ चलचित्र)

स्पाइडर म्यान मारवल कमिक्सको एक काल्पनिक सुपर हीरोमा आधारित २००२ मा बनेको चलचित्र हो तथा स्पाइडर-म्यान चलचित्र श्रृङ्खलाको पहिलो चलचित्र हो। यसका निर्देशन सेम रायामी द्वारा गरिएको हो र कहानी डेविड कोपले लेखेका हुन्। चलचित्रमा टोबी मेग्वायर पिटर पार्कर को भूमिका मा छन्। चलचित्रमा नोर्मन ओस्बार्नको भूमिकामा विलिम डिफो व किर्स्टेन डन्स्ट पिटरको प्रेयसी मेरी-जेन-वाटसनको भूमिकामा रहेका छन् । जेम्स फ्रेन्को चलचित्रमा पिटरको साथी हेरी ओस्बार्नको भूमिका मा छन्।

                                     

1. पात्र

  • किर्स्टेन डन्स्ट - मेरी जेन वाट्सन
  • जे.के. सिमोन्स - जे. जोनाह जेम्सन
  • क्लिफ रोबर्टसन - बेन पार्कर
  • टोबी मेग्वायर - पिटर पार्कर/स्पाइडर-म्यान
  • जेम्स फ्रेन्को - हेरी ओसबार्न
  • रोसमेरी हेरीस - मे पार्कर
  • विलेम डाफो - नोर्मन ओस्बार्न/ग्रिन गोब्लिन