Back

ⓘ के२ हिमाल




के२ हिमाल
                                     

ⓘ के२ हिमाल

केटु सगरमाथा पछि पृथ्वी माथि दोश्रो सबै भन्दा अग्लो पर्वत हो। जसको ऊँचाई ८६११ मि० छ, केटु कराकोरम श्रेणीकै हिस्सा हो जुन पाकिस्तानको गिलगितमा गिलगित-बल्टिस्तान र चीनको क्सिन्जियांगको टैक्सकोर्गन तजिक स्वायत्त देशको सिमामा स्थित छ। चीन तर्फबाट केटुमाथि आरोहण गर्न धेरै खतरनाक भएरै हो यसको आरोहण पाकिस्तान तर्फबाट धेरै गरिन्छ। यस पर्वतको अप्ठेरोपन र आठ हजारीमा दोश्रो सबैभन्दा धेरै मृत्यु दर हुनले केटु पर्वतारोही बीच क्रुर पर्वत भनेर पनि चिनिन्छ। प्रत्येक चार जना जो यस पर्वतमा आरोहण गर्न कोशिश गर्छनमा एक जनाको मृत्यु हुन जान्छ ।