Back

ⓘ श्रेणी:देशहरू




                                               

अजरबैजान

अजरबैजान, आधिकारिक नाम गणतन्त्र अजरबैजान पश्चिमी एसिया र पूर्वी युरोपमा रहेको ककासस क्षेत्रमा अवस्थित राष्ट्र हो ।

                                               

अर्जेन्टिना

अर्जेन्टिना आधिकरिक नाम अर्जेन्टिनी गणतन्त्र दक्षिण अमेरिकाको दक्षिणपूर्वमा रहेको देश हो । यस देशको उत्तरमा पश्चिममा, पारग्वे उत्तरमा, ब्राजिल उत्तरपूर्वमा, उरुग्वे र दक्षिण अटलान्टिक महासागर पूर्वमा रहेको छ । संसारको आठौँ ठूलो देश अर्जेन्टिना लेटिन अमेरिकी देशहरू मध्येको दोस्रो ठूलो देश हो ।

                                               

अल्जेरिया

अल्जेरिया, आधिकारिक नाम जनवादी प्रजातान्त्रिक गणतन्त्र अल्जेरिया उत्तरी अफ्रिकामा अवस्थित एक राष्ट्र हो ।

                                               

अस्ट्रेलिया

अस्ट्रेलिया आधिकारिक रूपमा अस्ट्रेलियाली राष्ट्रमण्डल विश्वको दक्षिणी गोलार्ध को महादेश अर्न्तगत पर्ने एउटा देश हो । जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो टापु पनि हो जसमा टासमानिया तथा अन्य टापुहरू हिन्द तथा प्रशान्त महासागरमा आवस्थित रहेका छन् । अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश, एउटा राष्ट्र तथा एउटा टापु मान्ने गरिन्छ । यसको छिमेकी मुलुकहरू उत्तरमा इन्डोनेसिया, पूर्वी टिमोर तथा पपुवा न्युगिनी त्यस्तै उत्तर पुर्वमा सोलोमन द्वीप र दक्षिणपुर्वमा न्युजिल्यान्ड रहेको छ ।

                                               

आर्मेनिया

आर्मीनिया यूरोपको काकेशस क्षेत्रमा स्थित एउटा देश हो। यसको राजधानी येरेवन हो। १९९० पूर्व यो सोवियत सङ्घको एक अङ्ग थियो जो एक राज्यको रूपमा थियो। सोवियत संघमा एक जनक्रान्ति एवं राज्यहरूको स्वतन्त्रता संघर्षपछि आर्मीनियालाई २३ अगस्त १९९०मा स्वतंत्रता प्रदान गरियो, परन्तु यसको स्थापनाको घोषणा २१ सितंबर १९९१ मा गरियो एवं यसलाई अन्तरराष्ट्रिय मान्यता २५ डिसेम्बर मिल्यो। यसका सीमाहरू तुर्की, जर्जिया, अजरबैजान र ईरानसित लागेकाछन्। यहाँ ९७.९ प्रतिशत भन्दा अधिक आर्मीनियाई जातीय समुदायका अतिरिक्त १.३% यजिदी, ०.५% रूसी र अन्य अल्पसंख्यक निवास गर्दछन्। आर्मेनिया प्राचीन ऐतिहासिक सांस्कृतिक धरोहर भएको ...

                                               

इक्वेटोरियल गिनी

सरकार स्पेनी अङ्ग्रेजीमा Official Government of Equatorial Guinea website under construction फ्रान्सेली Official website of the press office of the Government of Equatorial Guinea स्पेनी Romanian अङ्ग्रेजीमा Honorary Consulate of Equatorial Guinea in Romania CIA on Chief of State and Cabinet Members Portuguese CPLP web page on Guinea Equatorial सामान्य जानकारी Guinea in Figures - Official Web Page of the Government of the Republic of Equatorial Guinea Country Profile from BBC News. Equatorial Guinea बारे सिआइए विश्व तथ्यपुस्तक जानकारी इक्वेटोरियल गिनी विकियात्रामा यात्रा सहयोगी इक्वेटोरियल ...

                                     

ⓘ देशहरू

  • अस त त व र र ज य एक र जन त क अस त त व द व ल ई जन उ छ व श वम अन क द शहर छन अजरब ज न अफग न स त न आर म न य इन ड न स य ईर क इजर यल इर न उज ब क स त न
  • आय जन गर न एउट आध क र क न क य ह यस सङ घक वट सदस य द शहर छन, र त द शहर मध य ध र द शहर एस य मह द शम स थ त छन य र प तथ एस य द व क ष त रक
  • स प नक क ह भ गहर र म ल ट अफ र क मह द व प य प ल टम अवस थ त छन तर य द शहर य र प य मह द व पम छन स क ट र द व प पन मह द व प य प ल टम छ, तर य एस य य
  • अफ र क क वट र जध न छन न उर भन न द शम एउट पन र जध न छ न क न द शहर आफ न र जध न समय समयम पर वर तन गर रहन छन य ल ख अप र छ तप ई यसल ई
  • अध क र क भ ष अङ ग र ज ह र य व श वक सब भन द सम पन न तथ शक त श ल द शहर मध य एक ह स य क त अध र ज य Marden 2003, p. 460. Brewer 2006, p. 340. Office
  • स म न य जनत व त नक बह मतक इच छ ल श सन चल न गर दछ आज व श वक ध र जस द शहर गणर ज य छन र स थस थ ल कत न त र क पन न प ल सङ घ य ल कत न त र क गणतन त र त मक
  • स म प प आ न य ग न प र व ट म र र मल श य स ग म ल क छ, जबक अन य छ म क द शहर स ग प र, फ ल प न स, अस ट र ल य र भ रतक अण डम न र न क ब र द व प सम ह क ष त र
  • जस त सम हहर ल र जन त म र फत सहमत क यम गर दछन ठ ल सम हहर जस त द शहर म त यस त समझद र क ल ग क ह म न सहर ल न क क समय खर च गर दछन त यस त
  • ल ब य पर दछ इज प ट अफ र क र मध य - प र वम सब भन द ध र जनसङ ख य रह क द शहर मध य एक ह य द शक कर ब कर ड जनसङ ख य प र य न इल नद क आसप सक
अमेरिकी सामोआ
                                               

अमेरिकी सामोआ

NOAAs National Weather Service - American Samoa Samoan Bios अमेरिकी सामोआ कर्लीमा Government of American Samoa को विकिमिडिया मानचित्रावली American Samoa

अल्बानिया
                                               

अल्बानिया

अल्बानिया वा अल्बेनिया, आधिकारिक नाम गणतन्त्र अल्बानिया, एक पूर्वीय युरोपमा अवस्थित राष्ट्र हो। यसको राजधानी सहर टिराना हो।

आइभाेरी काेस्ट
                                               

आइभाेरी काेस्ट

आइभरी कोस्ट or Côte dIvoire, आधिकारिक नाम Republic of Côte dIvoire पश्चिम अफ्रिकामा अवस्थित राष्ट्र हो ।

इन्डोनेसिया
                                               

इन्डोनेसिया

इन्डोनेसिया, आधिकारिक नाम गणतन्त्र इन्डोनेसिया दक्षिण पूर्व एसिया र ओशेनियामा स्थित एक देश हो । १७,५०८ द्वीपहरू भएको यस देशको जनसङ्ख्या लगभग २३ करोड छ, यो विश्वको चौथो सबैभन्दा धेरै जनसङ्ख्या भयेको देश हो र दुनियामा सबैभन्दा धेरै मुस्लिम आबादी भयेको देश हो। यस देशको राजधानी जकार्ता हो । यस देशको भौगोलिक सीमा पापुआ न्यू गिनी, पूर्वी टिमोर मलेशियासँग मिलेको छ, जबकि अन्य छिमेकी देशहरू सिंगापुर, फिलिपिन्स, अस्ट्रेलिया र भारतको अण्डमान र निकोबार द्वीप समूह क्षेत्र शामेल छन ।

इस्टोनिया
                                               

इस्टोनिया

टालिन इस्टोनिया इस्टोनियन: Eesti, आधिकारिक नाम गणतन्त्र इस्टोनिया इस्टोनियन: Eesti Vabariik उत्तरी युरोपको बाल्टिक क्षेत्रमा पर्ने राष्ट्र हो । इस्टोनियाका दुई ठूला शहरहरू टालिन र टार्टू हुन् ।

उत्तर म्यासेडोनिया
                                               

उत्तर म्यासेडोनिया

म्यासेडोनिया आधिकारिक रूपमा म्यासेडोनिया गणतन्त्र दक्षिणी यूरोपमा रहेको देश हो । यो देश युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र भएको हो भने सन् १९९३ यसले संयुक्त राज्यको सदस्यता पाएको थियो । यो देश भुपरिवेष्ठित देश हो भने यसको कोसोभो, सर्बिया, बुल्गेरिया, ग्रीस र अल्बानियासँग अन्तर्राष्ट्रिय सिमाना रहेको छ ।

एन्टिगुआ र बर्बुडा
                                               

एन्टिगुआ र बर्बुडा

The Official Website of the Government of Antigua and Barbuda Antigua and Barbuda बारे सिआइए विश्व तथ्यपुस्तक जानकारी को विकिमिडिया मानचित्रावली Antigua and Barbuda Antigua and Barbuda, United States Library of Congress एन्टिगुआ र बर्बुडा कर्लीमा Antigua and Barbuda from the BBC News Antigua and Barbuda from UCB Libraries GovPubs World Banks country data profile for Antigua and Barbuda ArchaeologyAntigua.org – २०१०March१३ source of archaeological information for Antigua and Barbuda

एल साल्भादोर
                                               

एल साल्भादोर

एल साल्भादोर गणतन्त्र स्पेनिया:- República de El Salvador माध्य अमेरिकाको एक दश हो। त्यसको नामको अर्थ "मुक्तिदाता" हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर सान साल्भादोर हो, जिसको नामको अर्थ "पवित्र मुक्तिदाता" हो।

ओमान
                                               

ओमान

ओमान), आधिकारिक रूपमा ओमान सल्तनत), अरबी प्रायद्वीपका दक्षिणी तटमा रहेको एक अरब देश हो। यो देश पक्षिम एसियामम पर्छ र यसको आधिकारिक धर्म इस्लाम छ।

कुक टापु
                                               

कुक टापु

Cook Islands बारे सिआइए विश्व तथ्यपुस्तक जानकारी Chief of State and Cabinet Members आधिकारिक वेबसाइट Cook Islands Government Cook Islands from UCB Libraries GovPubs कुक टापु कर्लीमा