Back

ⓘ लसुन




                                               

नून

नून मुख्य रूपमा सोडियम क्लोराइडद्वारा बनेको एक प्रकारको खनिज पदार्थ हो । नुन अधिक मात्रामा समुद्रमा पाइन्छ, एक लिटर समुद्री पानीमा ३५ ग्रामसम्म नुन पाइन्छ । नुन मानव जीवनको लागि महत्त्वपूर्ण छ, यो मानव स्वादहरू मध्येको एक हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक वयस्क व्यक्तिले २००० मिलिग्राम भन्दा कम नुन सेवन गर्नुपर्छ, जुन ५ ग्राम नुन प्रति दिन बराबर हो ।

                                               

हिङ

हिङ एउटा फेरुला वर्गका केही बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो र यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ ।

                                               

आक्केलपुर उपजिल्ला

आक्केलपुर उपजिल्ला बङ्गलादेशको उत्तर भागमा पर्छ भने यो उपजिल्ला २४°५१ देखि २५°०३ उत्तर अक्षांश र ८८°५९ देखि ८९°०६ पूर्वी देशान्तरणमा अवस्थित छ। आक्केलपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३९.४७ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई जयपुरहाट सदर र क्षेतलाल उपजिल्लाले उत्तर, आदमदिघी उपजिल्लाले दक्षिण, दुपचाँचिया उपजिल्लाले पूर्व र नउगाँ सदर र बगलगच्छी उपजिल्लाले पश्चिमबाट घेरेको छ। तुलसी गङ्गा, नगर आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

                                               

पाबना सदर उपजिल्ला

पाबना सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २३°५३ देखि २४°०५ उत्तर अक्षांश र ८९°०९ देखि ८९°२५ पूर्वी देशान्तरणमा अवस्थित छ। पाबना सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४४३.९० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई आतघाडीया र ईश्वरदी उपजिल्लाले उत्तर, कुमारखाली र पाङ्शा उपजिल्लाले दक्षिण, साँथिया र सुजानगर उपजिल्लाले पूर्व र ईश्वरदी उपजिल्लाले पश्चिमबाट घेरेको छ।इचामती र पद्मा यस उपजिल्लाको प्रमुख नदिहरू हुन्। बङ्गलादेशको एक मात्र मानसिक अस्पताल सन् १९५७ मा स्थापित यसै उपजिल्लामा रहेको छ।

                                               

दोवाराबाजार उपजिल्ला

दोवाराबाजार उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°५८ देखि २५°११ उत्तर अक्षांश र ९१°२४ देखि ९१°४३ पूर्वी देशान्तरमा अवस्थित छ। दोवाराबाजार उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२४.१९ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको‍ मेघालय राज्यले उत्तर, छातक उपजिल्लाले दक्षिण र पूर्व, सुनामगञ्ज सदर उपजिल्लाले पश्चिमबाट घेरेका छन्। जडुकटा, सुरमा आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

                                               

ईश्वरदी उपजिल्ला

ईश्वरदी बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला पाबना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। यो उपजिल्ला बङ्गलादेशको पश्चिम अञ्चल रेल मार्गको सदरमुकाम पनि हो। यस उपजिल्लामा रुपुर आणविक स्थल पनि रहेको छ।

                                               

धर्मपाशा उपजिल्ला

धर्मपाशा उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°४७ देखि २५°१२ उत्तर अक्षांश र ९०°५६ देखि ९१°११ पूर्वी देशान्तरमा अवस्थित छ। धरमपाशा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४९६.०३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको‍ मेघालय राज्यले उत्तर, मोहनगञ्ज र बाराहाट्टा उपजिल्लाले दक्षिण, ताहिरपुर जामालगञ्ज उपजिल्लाले पूर्व, कलमाकान्दा र बारहाट्टा उपजिल्लाले पश्चिमबाट घेरेका छन्। टाङ्गायार सिमसार क्षेत्र, शियालदिया बिल, पाकेरतला बिल, फिरागाङ बिल, धरणि बिल, जालधरा बिल, धनकुनिया बिल सारदा बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

                                               

भाङ्गुडा उपजिल्ला

भाङ्गुडा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०९ देखि २४°२१ उत्तर अक्षांश र ८९°२० देखि ८९°२८ पूर्वी देशान्तरमा अवस्थित छ। भाङ्गुडा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३६ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई तारश, चाटमोहर र उलापारा उपजिल्लाले उत्तर, पाबना जिल्लाको फरिदपुर उपजिल्ला दक्षिण, उलापारा र फरिदपुर उपजिल्लाले पूर्व र चाटमोहर उपजिल्लाले पश्चिमबाट घेरेको छ। आत्राई र बडाल यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

                                               

सिङ्डा उपजिल्ला

सिङ्डा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२४ देखि २४°४१ उत्तर अक्षांश र ८९°०३ देखि ८९°२० पूर्वी देशान्तरणमा अवस्थित छ। सिङ्डा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ५२८.४६ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई नादियाग्राम उपजिल्लाले उत्तर, गुरुदासपुर उपजिल्लाले दक्षिण, शेरपुर तरशा उपजिल्लाले पूर्व, नाटोर, अतराई र रानीनगर उपजिल्लाले पश्चिमबाट घेरेको छ। गुमिन र अतराई नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

                                               

गुरुदासपुर उपजिल्ला

गुरुदासपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१८ देखि २४°२७ उत्तर अक्षांश र ८९°१९ देखि ८८°०४ पूर्वी देशान्तरमा अवस्थित छ। गुरुदासपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९९.४० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई सिङ्डा र ताडाश उपजिल्लाले उत्तर, बाडाइग्राम उपजिल्लाले दक्षिण, ताडाश र चाटमोहर उपजिल्लाले पूर्व र नाटोर सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। आत्राई, गुर नन्दकुजा आदि नदिहरू यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

                                               

सिंगटी

सिंगटी बजार दोलखा जिल्लाको उत्तरपूर्वी क्षेत्रमा रहेको छ। यो ठाउ दोलखाबाट करीब ३५ किलोमिटर कच्ची बाटोबाट बसको यात्रा गरेर करिब ५ घन्टामा पुग्न सकिन्छ। सिंगटी, दोलखा जिल्लाका उत्तर पूर्वी क्षेत्रमा रहेका १९ गाविसहरूको ब्यापारिक केन्द्रको रूपमा पनि परिचित छ। जहाँ महिनामा २ चोटी ठूलो हाटबजार लाग्ने गर्छ। हाट बजारमा विभिन्न ठाउँका ब्यापारीहरूले ठूलो मात्रामा बिक्रिका समानहरू ल्याउने गर्दछन। यस बेला ठूलो जनमानसको भिड लाग्ने गर्दछ। जुन बेला मालसमानहरू सस्तो हुने भएको हुनाले टाढा टाढा जस्तो ओराङ, बुलुङ, सुरी, खारे, दोलखा चरिकोट लगायतका ठाउँबाट आउने ग्राहकहरूको संख्या धेरै हुन्छन्। ब्यापारीहरू यहा ...

                                               

सुजानगर उपजिल्ला

सुजानगर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २३°४८ देखि २४°०० उत्तर अक्षांश र ८९°२३ देखि ८९°३८ पूर्वी देशान्तरणमा अवस्थित छ। सुजानगर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३३४.४० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई साँथिया उपजिल्लाले उत्तर, राजबाडी सदर र पाङ्शा उपजिल्लाले दक्षिण, बेडा उपजिल्लाले पूर्व, पाङ्शा र पाबना सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, आत्राई, गाजनमर बिल, जिदल बिल, महेसखोलर बिल आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

                                               

थाई खाना

थाई खाना थाइल्याण्डको राष्ट्रिय खाना हो। यो विश्वभरमा प्रसिद्ध खानामध्येमा पर्दछ। थाई शताब्दी पुराना पूर्वीया र पश्चिमी खानाको संयोजन गरेर बनाइएको नयाँ खाना हो। यस खानामा बास्नादार मसलाहरू, समुन्द्री माछा र वनस्पति तथा अन्य मासुजन्य परिकार रहने गर्दछन्। थाई खाना तयार गर्दा बास्नादार तथा मसलादातर हल्का किसिमले तयार गरिन्छ। खानामा खासगरी बास्ना, बुट्टा, रङ, स्वाद र सजावट सबै कुरामा ध्यान दिँदै मिठास युक्त र औषधिय गुण भएका सामग्री प्रयोग गर्नमा विशेष ध्यान दिइन्छ। सीएनएन ट्राभल ले प्रकाशित गरेको सन् २०१७ को" विश्वका उत्कृष्ट ५० खाना” को सूचीमा थाइल्याण्डका ७ वटा परिकार परेका थिए। जसमा तोम याम ...

                                               

जकिगञ्ज उपजिल्ला

जाकिगञ्ज उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°५१ देखि २५°०० उत्तर अक्षांश र ९२°१३ देखि ९२°३० पूर्वी देशान्तरणमा अवस्थित छ। जाकिगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २८७.३३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई कानाइघाट उपजिल्लाले र भारतको मेघालय राज्यले उत्तर, भारतको आसाम राज्यले दक्षिण, पूर्व र बियानीबाजार उपजिल्लाले पश्चिमबाट घेरेका छन्। सुरमा, कुसिवारा, बालाई सिमसार क्षेत्र, धानकुरि, डुबाइल, सिङ्गइकुडि बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

                                               

साघाटा उपजिल्ला

साघाटा सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°०२ देखि २५°१४ उत्तर अक्षांश र ८९°२९ देखि ८९°४० पूर्वी देशान्तरणमा अवस्थित छ। साघाटा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५५.६७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई गाईबान्धा उपजिल्लाले उत्तर, सोनातला उपजिल्लाले दक्षिण, फुलछाडी, सरियाकान्दि र इस्लामपुर उपजिल्लाले पूर्व, गोविन्दगञ्ज र पलाशबाडि उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना र बाङ्गाली नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

                                               

सुनामगञ्ज सदर उपजिल्ला

सुनामगञ्ज सदर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°४९ देखि २५°१० उत्तर अक्षांश र ९१°१४ देखि ९१°२७ पूर्वी देशान्तरणमा अवस्थित छ। सुनामगञ्ज सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २६८.६१ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई विश्वम्भरपुर उपजिल्लाले र भारतको मेघालय राज्यले उत्तर, दक्षिण सुनामगञ्ज उपजिल्लाले दक्षिण, दोवाराबाजार उपजिल्लाले पूर्व र विश्वम्भरपुर उपजिल्लाले पश्चिमबाट घेरेका छन्। कान्दार हाओड, बाहाना बिल, राडवा बिल, सफेला बिल सुरइया बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

                                               

मोहाम्मदपुर उपजिल्ला

मोहाम्मदपुर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°१७ देखि २३°३१ उत्तर अक्षांश र ८९°२९ देखि ८९°४२ पूर्वी देशान्तरणमा अवस्थित छ। मोहाम्मदपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३४.२९ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई मधुखाली उपजिल्लाले उत्तर, लोहागडा उपजिल्लाले दक्षिण, रोयालमारी र आलफाडाङ्गा उपजिल्लाले पूर्व, मागुरा सदर, शालिखा र मधुखाली उपजिल्लाले पश्चिमबाट घेरेको छ। गडाई, मधुमति, नबगङ्गा, निर्बिषखाली नदी, वापाडा, तितममह बिल आदि यस उपजिल्लाका केही नदी तथा नहरहरू हुन्।

                                               

समय् बजि

समय् बजि नेवारी समुदायको पारम्परिक परिकार हो । विदेशीहरू माझ यो खानाको नेपालमा आकर्षण समेत रहेको छ । यो परिकार नेपालीहरूको विशेष परिकार हो । यो खाना धेरै पुस्ताहरूबाट सर्दै आएको भएता पनि मानिसहरू माझ यसको लोकप्रियता उस्तै छ । यो परिकार परिवारको जमघट तथा नेवारी पर्वहरूमा खुवाइने गर्दछ । यो परिकार श्राद्धमा समेत खुवाइने गरिन्छ । यो परिकार खुवाउनको लागि कुनै विशेष पर्व वा चाड हुनु पर्दैन, यो परिकारको सजिलो भएकोले वर्ष भरि नै यसलाई खानाको रूपमा प्रयोग गर्ने गरिन्छ । समय् बजि नेवारी समुदायको हरेक कार्यक्रममा प्रयोग हुने गर्दछ । समय् बजिको नेवारी शाव्दिक अर्थ नास्ताको रूपमा खाइने चिउराको परिकार ...

लसुन
                                     

ⓘ लसुन

लसुन र हिन्दी प्रभावित क्षेत्रहरूमा लहसुन पनि भनिने यो Alliaceae परिवारमा पर्ने प्याज प्रजातिको मसला हो। यसको नजिकका अरू प्रजातिहरू प्याज, छ्यापी आदि हुन्. परापूर्वकालदेखि नै लसुन पकवान र औषधीको रूपमा प्रयोग हुदै आएको छ. लसुनका पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पातसमेत प्रयोग हुन्छ। एक पोटि मात्र फाल्ने लसुन बाहेक अरु लसुनका दानामा धेरै पोटिहरू हुन्छन। पोटिहरू काँचो वा पकाएर खाइन्छ वा औषधिको रूपमा प्रयोग गरिन्छ। यसको स्वाद पर्पर्याउने हुन्छ तर जब पकाइन्छ यो केही गुलियो र स्वादिलो हुँदै जान्छ. यसको पात, जमिनमुनि रहेको काण्ड र फूल पनि खान योग्य हुन्छ । लसुनमा एन्टिअक्सिडेन्ट पाईने हुनाले यो निकै लाभदायक छ।

                                     

1. लसुन खानुका फाइदाहरू

लसुनमा औषधीय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा पनि लसुनलाई नै लिइन्छ ।

यसरी परम्परागत घरेलु औषधिको रूपमा तथा आयुर्वेदिक औषधिको रूपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरू पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरूले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । यहाँ हामीले लसुन खाँदा के-के फाइदा हुन्छ भन्ने विषय प्रस्तुत गरेका छौँ:

लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरूका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।

दमका रोगीहरूका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ ।

सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले सरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि टाडा भागाईदिन्छ । सुन्निएको, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ । दिनहु एक पोटी लसुन खाना संगै खानाले वायु विकार हटाउनमा पनि उत्तिकै मद्धत गर्छ ।

                                     

2. औषधी उपचार

  • कान दुख्ने, पिप आउने, खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
  • घाँटी बसेमा
एक/दुई पोटी लसुन चपाएर मन तातो पानीमा निलेमा पनि घाँटी बसेको दुई/तीन मात्रामै ठीक हुन्छ ।
  • दाद आएमा
घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
  • काला ज्वरो आएमा
दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिस्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
  • लशुन सहितको घरेलु उपचार कोठी सखाप पार्न अत्यन्तै भरपर्दो उपायका रूपमा लिइने गरिन्छ । किनकि यसमा इन्जाइमको मात्रा लुकेको हुन्छ जसले मिगमेन्ट उत्पादन गर्ने स्रोतहरूलाई नै सखाप पार्ने काम गर्छ । लशुनको केस्रालाई सिलौटोमा पिन्नुहोस् र कोठीमाथी लशुनको लेप लगाउनुहोस् । अनि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्नुहोस् र करिव २-३ घण्टा सम्म छोडिदिनुहोस् । यो प्रक्रिया केही दिन सम्म अपनाउनुहोस् । कोठी झरेर जानेछ । यो घरेलु बिधि अपनाउनाले पाँचदिन भित्रमै परिणाम देखा पर्न थाल्छ । प्रत्येक दिन, प्रक्रिया अपनाउनु भन्दा पहिले अल्कोहल तथा संक्रमणनाशक वैकल्पिक उपायले कोठी वरिपरी सफागर्न नविर्सिनुहोस् ।
                                     
  • यसक ग न म ल ग न प ट हर छ त द ख द ख इन छ शर र न त गत भएक ब ल पन वन लस न प रय ग ह न छ अह ल वन लस नक जड ब ट व य प र बढ द छ, तर य अत स न दर फ लक
  • प ल म च उर क ढ ट कट ज डक छ क र व स ठ र ग क फ क स क ट क र रगत, लस न छ प र एउट स ग क च अण ड र ख च क ध ल बछ कच र ब स व फ लक प रक रहर ल
  • गर न ल प पम चन ह न ध र म क व श व स छ क ल ज वर आएम दत उनक प त, मर च र लस न त नवट बर बर र ख प न ह ल र स ल ट म प न न र सखर ह ल र क र उ जत र ग ल
  • ग र म प य ज मस न क ट न ग र म ग लभ ड ग र म दह ट ब ल स प न लस न अद व प ष ट ट ब ल स प न ज र धन य ध ल ट स प न, ब स र ख र स न
  • प ध न छ त द ई ढ ङ ग क सह यत ल व भ न न मसल हर ज र मर च, धन य अद व लस न ल व ङ, स क म ल, ज इफल आद तथ अच र प स न छ य ल ख अप र छ तप ई यसल ई
  • ज क प ल उ ज क च मल आध क ज मटर ग र म लस न स न प ट च य उ ग र म फ र ई गर क ट क र प य ज द न र म र न न ख र स न इच छ अन स र स य सस
  • लस न एक प रक रक वनस पत ह य ह र द लस न जस त ह न छ च त र ब श खत र फ ल छ यसक फ ल ग ल ब रङक ह न छ य स ब न बन उन क मम प रय ग ह न छ य ल ख
  • हर य खर स न ग र म ट क र प र क अद व ग र म ट क र प र क लस न ग र म ट क र प र क खर स न क ध ल ग र म न न ग र म व र न न
  • गर न अब त ल तत ई र म र कड ह न गर त र न अद व लस न पन त र न र बच क त लम सब मसल अद व लस न अम ल र ख चल उन र स ख ख स स म र ख न त ल नप ग म